Tag Archives: featured

एडिबिको ट्रेड फाइनान्स प्रोग्राममा लक्ष्मी बैंक आवद्ध

काठमाडौँ ।  एशियन डेभलपमेन्ट बैंक (एडिबि) को ट्रेड फाइनान्स प्रोग्राम (टिएफपि) र लक्ष्मी बैंकबीच कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ । एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालनमा छ । यसले नेपालका दुई स्थानीय बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । आजसम्म यस कार्यक्रमले २०० भन्दा बढी वित्तीय कारोबार गरिसकेको छ । यसबाट ८ करोड २० लाख अमेरिकी डलरको सहयोग प्राप्त भएको छ । यसबाट कृषि …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । आयोजित विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ । साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक  र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक  र मध्यबानेश्वर स्थित भेनस हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् ।  

पुरा पढ्नुहॊस »

महालक्ष्मी लाईफको प्रथम वार्षिक शाखा सम्मेलन सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन श्रावण १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ । स्टाटेजीस बिजनेस मिट २०१९ नाम दिइएको सम्मेलनको समुदघाटन इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा शाखाका प्रमुखहरू समेत ६५ जनाको सहभागिता रहेका थियो। ल्न पफ्रम लिड नारा सहित दुई दिन संचालित उक्त सम्मेलनको पहिलो …

पुरा पढ्नुहॊस »

अब चेक बाउन्स मुद्दामा प्रहरीले समाउन नपाउने, ब्याजसहित रकम असुल हुने

काठमाडौँ  । सर्वोच्च अदालतले चेक बाउन्ससम्बन्धी विषय सरकारवादी फौजदारी मुद्दा नहुने फैसला गरेको छ । गएको असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरु डम्बरबहादुर शाही र कुमार रेग्मीको संयुक्त इजलासले चेक बाउन्ससम्बन्धी मुद्दा सरकारवादी फौजदारी मुद्दा नभई विनिमय अधिकार पत्र ऐन, २०३४ अनुसार दुनियावादी देवानी मुद्दा हुने फैसला गरेको हो । सर्वोच्चले चेक बाउन्ससम्बधी मुद्दा बैंकिग कसूर तथा सजाय ऐन २०६४ अनुसार सरकारवादी फौजदारी मुद्दा अन्तरगत चलाउँदा भन्दा विनिमय अधिकार पत्र …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र आइएमई पे बीच सम्झौता, भुक्तानी गर्न सहज

काठमाडौँ । ज्योति विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि दुइ कम्पनीविच सम्झौता भएको छ । ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा अझ सहज बनाउन ज्योति विकास बैंकले आइएमई पे सँग उक्त सहकार्य सम्झौता गरेको छ । साे सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा आइएमई पेका तर्फबाट आइएमई पेका डाइरेक्टर खिलेन्द्र पौड्यालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात ज्योति विकास बैंकका …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको सिईओकाे खाेजी हुँदै, मासिक ३ लाख तलब

काठमाडौँ । मुलुककै जेठो बैंक, नेपाल बैंक लिमिटेडले चार महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा नियुक्त गर्ने भएको छ । बैंकले अाज साे पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेको छ । मासिक पारिश्रमिक ३ लाख र कार्यसम्पादनमा आधारित प्रोत्साहन रकम र अन्य सुविधा पाइने उक्त सिईओ पदका लागि २१ दिनभित्र बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा आवेदन दिन सकिने बैंकले जनाएकाे छ । ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्य …

पुरा पढ्नुहॊस »

हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव

काठमाडौ। हाथवे फाइनान्स कम्पनीको विशेष साधारण सभाले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ । यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ ।  

पुरा पढ्नुहॊस »

मानुुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुति जाँच सम्पन्न  

ललितपुुर । नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लिका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चबहिल स्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताकाबीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका छन् । अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा ,मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण

काठमाडाैं । माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित दोविल्ला परिसरमा वृक्षारोपण गरेको छ । बैंकको पोखरामा रहेका शाखा कार्यालयहरु तथा पोखरा महानगरपालिका, रघैचौर टोल विकास संस्था सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । बैंकले स्वच्छ वातावरण निमार्णमा सघाउ पुर्याउने उद्धेश्यले पोखरा महानगरपालीकाको सहयोगमा उक्त वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा करिव ७० भन्दा बढि विरुवाहरु रोपिए । त्यसैगरी बैंकले मनोरम नगर समाजको संयुक्त सहकार्यमा …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds