Tag Archives: featured

सिभिल बैंकको शाखा मोरङको उर्लाबारीमा

काठमाडौँ । सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमा शाखा संचालनमा ल्याएको छ ।  उक्त  शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले गरे । साथै ,उक्त उद्घाटन समारोहमा प्रमुख अतिथि तथा उर्लाबारी नगरपालिकाका नगर प्रमुख फागोद्वारा महिला बिकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरुप सिभिल बैंकको तर्फबाट चेक हस्तान्तरण पनि गरे

पुरा पढ्नुहॊस »

टाटा मोटर्स कार्निभल सम्पन्न

काठमाडौ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले  टाटा मोटर्स कार्निभल सफलतापूर्वक सम्पन्न गरेको छ । हरेक वर्ष आयोजना गर्दै आएको कार मेलालाई यस वर्ष अझ बढी परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिई टाटा मोटर्सको शोरुम थापाथलीमा सम्पन्न गरेको छ । ग्राहकहरुको बाक्लो उपस्थितिमा उक्त कार्निभल ४ दिनसम्म चलेको  सिप्रदीले  जनाएको छ ।

पुरा पढ्नुहॊस »

‘मारुनी’ ट्रेलर रिलीज (भिडियो सहित)

काठमाडाैँ ।   फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भुमिका रहेको छ । फिल्म भदौ १३ गते देखि प्रदर्शन हुँदैछ ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकले नाफा बढायो

काठमाडौँ । कृषि विकास बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा  १९.१५ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकले आम ग्राहकबाट १ खर्ब १९ अर्ब ७६ करोड निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब …

पुरा पढ्नुहॊस »

नेपाल इन्फ्राइस्ट्रक्चर बैंकको खुद नाफा ६७ करोड

काठमाडौं । नेपाल इन्फाइस्ट्रक्चर बैंकले आर्थिक वर्ष २०७५-७६मा ६७ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण स्थापनको पहिलो वर्षमानै उक्त नाफा गरेको बताएको छ । १२ अर्ब चुक्ता पूँजी रहेको बैंकले जगेडा कोषमा ७८ करोड ९८ लाख रुपैयाँ सन्चित छ । यसअवधिमा बैंकले २० करोड निक्षेप संकलन तथा ७ करोड ८६ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । बैंकले यसबीचमा बैंकले …

पुरा पढ्नुहॊस »

मोटर बाटो नभएको जग्गा धितो राखेर कर्जा लिन पाइने

काठमाडौं । मोटर बाटो नभएको जग्गा धितो राखेर २० लाख रुपैयाँसम्म कर्जा लिन पाइने भएको छ । व्यवसायिक कृषि, पशुपालन, साना तथा मझ्यौला व्यवसाय गर्नेलाई, भूकम्प प्रवावित क्षेत्रमा आयमुलक कृयाकलापलाई प्रोत्साहित गर्ने ऋणिलाई मोटर बाटो नभएको खेतीयोग्य जमिन बैंकहरुले धितोमा लिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो । त्यस्तै, कृषि, उद्यम र व्यवसाय गर्नेहरुको लागि दिइने १५ लाख रुपैयाँसम्मको कर्जामा पनि मोटरबाटो नभएको जग्गा धितो राख्न सकिने व्यवस्था गरिएको छ …

पुरा पढ्नुहॊस »

नेको इन्स्योरेन्सको सिईओमा अशोककुमार खड्का नियुक्त

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदमा अशोककुमार खड्का नियुक्त भएका छन् । खड्का यसअघि सोही कम्पनीको डेपुटी सिईओको रुपमा कार्यरत रहेका थिए । उनको कार्यकाल ४ वर्षको लागि तोकिएको छ । उनलाई बुधबारदेखि सिईआको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको हो । साढे तीन वर्षदेखि नेको इन्स्योरेन्स डेपुटी सिईओको पद सम्हाल्दै आएका खड्काले आफ्नो बीमा बजारलाई डिजिटाइजेशन गर्ने बताए ।

पुरा पढ्नुहॊस »

गुराँस लाइफ र एनएमबी क्यापिटलबीच शेयर निष्काशन सम्बन्धि सम्झौता

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच सोमबार हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको छ । बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजना अनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबी क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो । सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र एनएमबी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश …

पुरा पढ्नुहॊस »

सीईओ र सञ्चालक हुन उमेर हद तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरु(सिइओ) उमेर हद तोकेको छ । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै उमेर हद तोकेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार ६५ वर्ष उमेर नाघेको व्यक्ति सीइओ नियुक्तिका लागि योग्य हुने छैनन र ६९ वर्ष पुगेपछि सो पदमा रहन योग्य हुँदैनन् । त्यसैगरी, …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईको भिजा कार्डबाट अनलाइन सपिङ गर्दा शुल्क मिनाहा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आफ्नो कार्डबाट अनलाइन सपिङ्ग गर्दा लाग्ने सेवा शुल्क मिनाहा गरेको छ । ग्लोबल आइएमई बैंकको भिजा कार्ड प्रयोग गरी अनलाइन सपिङ्ग गर्दा अबदेखि कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ईसेवा पसल लगायत अन्य अनलाइन सपिङ्ग साइटहरुबाट सामान खरिद गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । यसैगरी बैंकको अन्तर्राष्ट्रिय भिजाक्रेडिट कार्ड प्रयोग गरी होटल …

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds