Tag Archives: featured

माछापुच्छ्रे बैंकको १०.२५ ‘माछापुच्छ्रे डिवेन्चर २०८५’ बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ३ अर्व बराबरको ऋणपत्र मिति २०७६ साल भाद्र १३ गते शुक्रबार ३० लाख कित्ता ऋणपत्रहरुमा समानुपातिक रुपले बाँडफाँड भएको छ । बैंकले उक्त ऋणपत्रको लागि आवेदन दिनुहुने सम्पूर्ण लगानीकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको जनाइएको छ । सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकमा ग्राहकको अपार माया एंव विश्वासको फलस्वरुप बैंकले जारी गरेको ऋणपत्रले नेपालको पूँजी बजारलाई विकासित गर्न सकरात्मक भूमिका निर्वाह गर्ने …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको योजना, ‘विदेशबाट आएको रकम प्राप्त गर्ने व्यक्तिलाई रिचार्ज

काठमाडौँ । एन आई सी एशिया बैंकले दशैं तथा तिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद रु. १०० को मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको तर्फबाट खातामा रु. ३७५ बोनस क्रेडिट गर्ने योजना ल्याएको छ ।उक्त विप्रेषण रकम  बैंकका शाखा कार्यालयहरु, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग  एवं ९ हजार  भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको शाखा सातदोबाटोमा

काठमाडौं । ज्योति विकास बैंकले शाखा विस्तारका क्रममा बिहीबार ललितपुरको सातदोबाटोमा नयाँ शाखाको उद्घाटन गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालबाट भएको हो । कार्यक्रममा ज्योति विकास बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले विगतका दिनमाझैं ज्योति विकास बैंकले सेवाग्राही र समाजको माग अनुसार ल्याइरहेको सेवा र सुविधालाई निरन्तरता दिने र र समाजको हरेक आयाममा बैंकिङ्ग सेवामार्फत योगदान प्रदान …

पुरा पढ्नुहॊस »

सिभिल बैंकद्धारा विद्यालयको छत मर्मत गर्न सहयोग

काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भयो । सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावाहुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने बाचा पूरा गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच पर्सा, खुतुवा …

पुरा पढ्नुहॊस »

उर्लाबारी र इनरुवामा गरिमा विकास बैंकको शाखा उद्घाटन

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले विहिवार मोरङ नपा वडा नं.७ इटहरा रोड स्थित उर्लावारी शाखा र इनरुवा नपाको भगवतीपुर रोडमा शाखा कार्यालय तथा एटीएम सेवा शुभारम्भ गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन मोरङ नगरपालिका प्रमुख खड्गवहादुर फागो र ईनरुवा नपा वडा नं.१ भगवतीमन्दिर रोड स्थित ईनरुवा शाखा कार्यालय तथा एटीएमको ईनरुवा नगरपालिका प्रमुख राजन मेहताबाट ताम्रपत्र अनावरण गरी दूई शाखा कार्यालयहरुको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै विकास …

पुरा पढ्नुहॊस »

कुमारी बैंकले ल्यायो सारथीमा क्यूआर पेमेन्ट प्रविधि

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँंग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ । आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित …

पुरा पढ्नुहॊस »

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालनमा

गोरखा । प्रभु बैंकले गोरखा  जिल्लाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहका बीच उक्त शाखाको उद्घाटन भएको हो । कार्यक्रममा प्रमुख बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । उनले छेपेटार शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्टआईपीएस ई-पेमेन्ट प्रणालीमा

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई बुधबारबाट कारोबार सञ्चालनमा ल्याएको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् । बैंकले हाल ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएकोमा अब कनेक्टआईपीएस ई-पेमेन्ट को सेवा …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको १४ वटा नयाँ शाखाको संयुक्त उद्घाटन

काठमाडौं । अर्थमन्त्री डा.युबराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२ जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट बुधबार समुद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ । कार्यक्रममा अर्थमन्त्री डा.युबराज खतिवडाले  पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । उनले बैंकले …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत नगद एवं ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको संचालक समितिले गत आर्थिक बर्ष (२०७५/७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण …

पुरा पढ्नुहॊस »