यस्तो छ आजको विनिमयदर, महँगियो अमेरिकी डलर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ १) एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४८, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा  र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री