सिटिजन्स बैंकमा जागिरको अवसर

काठमाडौँ ।  सिटिजन्स बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले काठमाडौँमा कमलादी, सिनामंगल, तारकेश्वरको लामबगरमा  कर्मचारी माग गरेको छ ।

त्यसैगरी,नुवाकोटको देवीघाट, चितवनको रत्ननगर टाँडी, लमजुङको भोटेचौर, कपिलवस्तुको जीतपुर, मुगुको गमगढी, डोल्पाको जुफाल, पोखराको हस्पिटलचोक,  कैलालीको अत्तरिया र कैलालीकै सुखड कार्यालयका लागि कर्मचारी माग भएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले भदौ १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री