यी ३० बने एयरहोस्टेज, १५ जनाको नाम वैकल्पिकमा (नामसहित)

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरहोस्टेज (विमान परिचारिका)को अन्तिम नतिजा सार्वजनिक गरेको छ । निगमका अनुसार निगमले मागेको विमान परिचारिका पदका लागि ३० जना उत्तीर्ण भएका छन् ।

अन्तर्वार्तामा सहभागी भएका ६६ जनामध्ये ३० जना छनोट भएको र १५ जना वैकल्पिकमा छनोट भएको जनाइएको छ ।

नतिजा :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री