समाचार

हेलम्बुमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । दुर्घटनामा घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताए …

पुरा पढ्नुहॊस »

इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी कारागार चलान, डेढ अर्ब हिनामिना

काठमाडाैं । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल चलान भएकी हुन् । उनीविरुद्ध गत असार १० गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरीले अदालतमा पेस गरेपछि अदालतको आदेशले उनलाई पुर्पक्षका लागि जेल पठाइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले निसीखोला …

पुरा पढ्नुहॊस »

माडीमा सालनालसहित नवजात शिशुको शव फेला

काठमाडाैं । चितवनको माडीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । माडी–७, गौरीनगरस्थित उपेन्द्र आचार्यको खेतमा रहेको सालको रुखमुनि मंगलवार बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेसंगै स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । गर्भमा ९ महिना रही जन्मेको जस्तो देखिने सो पुरुष शिशु फाल्नेको खोजी भइरहेको माडी प्रहरीको भनाई छ । मृत शिशुको शव परीक्षणका लागि भरतपूर अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

पुरा पढ्नुहॊस »

स्कुटर अनियन्त्रित भएर पल्टिदा पछाडि सवार लालूको मृत्यु

काठमाडौं । कैलालीको धनगढीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलवार साँझ धनगढी उपमहानगरपालिका–६ जाली स्थित वासुदेवी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएको हो । दुर्घटनामा परेर स्कुटर पछाडि सवार बर्दियाको बाँसगढी नगरपालिका ४ बठौवागाँउ बस्ने २५ वर्षीय लालु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा डाक्टरले जाँच गर्दा मृत घोषणा …

पुरा पढ्नुहॊस »

खोटाङमा बालिका करणी गरेको आरोपमा अहेव पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका-२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् । मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएको बेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाकाबारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी ९क १०को दाबी छ । घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई …

पुरा पढ्नुहॊस »

गैरआवासीय नागरिकता लिएकाले नेपाल आउँदा भिसा लगाउनुपर्ने, शुल्क पनि तिर्नुपर्ने प्रावधान

काठमाडौं । तीन महिनाको अवधिमा झण्डै १४ सय गैरआवासीय नेपालीले नेपाली नागरिकता लिएका छन् । गत २० असोजमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई एनआरएनलाई नागरिकता दिएर गैरआवासीय नेपालीलाई नागरिकताको सुरुवात गरेका थिए । त्यसयता देशभरका जिल्ला प्रशासन कार्यालयबाट १ हजार ३७२ वटा एनआरएन नागरिकता जारी भएको हो । गैरआवासीय नेपाली संघका तत्कालीन कार्यकारी अध्यक्ष बद्री केसी, र अध्यक्ष कुल आचार्य सहितका पदाधिकारीलाई प्रधानमन्त्री मार्फत् नागरिकता हस्तान्तरण गरेर सुरु भएको यस्तो नागरिकता वितरण …

पुरा पढ्नुहॊस »

नेपालमै छाप्न थालियो हुलाक टिकट

काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट …

पुरा पढ्नुहॊस »

बागमतीसहित ६ प्रदेशमा वर्षाको सम्भावना, हिमाली भू–भागमा हिमपात

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ । बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–ूभागका थोरै स्थानहरूका साथै …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

बाँदर नियन्त्रण गर्न रुख काट्ने निर्णयबाट पछि हटे वडाध्यक्ष

काठमाडौं । बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सुरु गर्न वडावासीलाई आह्वान गरेका पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे आफ्नो निर्णयबाट पछि हटेका छन् । आह्वानको चौतर्फि आलोजना भएपछि वडाध्यक्ष पाण्डे आफ्नो निर्णयबाट पछि हटेका हुन् । यो पनि : वडाध्यक्षले नै बाँदर नियन्त्रण गर्न ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालन गर्नू भनेपछि… उनले सोमबार एक सूचना जारी गर्दै घरवरपरका रुख १० दिनभित्र आफैं काट्न वडावासीका नाममा सूचना …

पुरा पढ्नुहॊस »