काठमाडौँ । सरकारले तीनजना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको छ । गएको सोमाबार बसेको मन्त्रीपरिषद बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला नियुक्त भएका तीन देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले राजदूतहरु अर्जुनजंगबहादुर सिंह, भरतबहादुर रायमाझी र डा. चोपलाल भुसाललाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी दिएको हो । तत्कालीन देउवा सरकारले सिंहलाई दक्षिण कोरिया, रायमाझीलाई स्पेन तथा भुसाललाई …
पुरा पढ्नुहॊस »मालारानी गाउँपालिकाका वडाध्यक्ष ११ दिनदेखि सम्पर्कविहीन
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहीन भएका छन । पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाईकल सर्भिसिंग गर्न भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्क विहिन भएका हुन । गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको र खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए …
पुरा पढ्नुहॊस »पुनर्निर्माण प्राधिकरण गठनको ३ वर्ष : पुनर्निर्माण सही दिशामा
काठमाडौँ । वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको महाविनाशकारी भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएको छ । विशेष परिस्थितिमा विशिष्टिकृत ढङ्गले तीव्र गतिमा सबै क्षेत्रका पुनर्निर्माण गर्ने उद्देश्यसहित गठन भएको प्राधिकरणले तीन वर्षको समयमा हासिल गरेका उपलब्धिलाई त्यति धेरै नकारात्मक रह्यो भन्ने अवस्था छैन । नेपालको जस्तै विपद् भोगेका भारत, पाकिस्तान वा इन्डोनेसियाजस्ता देशमा भएका पुनर्निर्माणको गतिभन्दा नेपालको …
पुरा पढ्नुहॊस »नियुक्त भएको चार महिना नपुग्दै दिगम्बर झाले दिए राजीनामा
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख दिगम्बर झाले राजिनामा दिएका छन् । झाले बुधबार आफ्नो पदबाट राजिनामा दिएका हुन् । झाले सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । गत वैशाख १५ गते झालाई पत्र पठाएर प्रशासनिक बाहेक कुनै पनि काम नगर्न सरकारले निर्देशन दिएलगत्तै सरकारले झाको नियुक्ति रद्द गरिदिएको थियो । गत असार २१ गते भदौपछिका शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ती …
पुरा पढ्नुहॊस »रवि ओडलाई मातृ शोक, नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु
धनगढी । दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल धनगढी पुर्याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यवस्तताका कारण …
पुरा पढ्नुहॊस »अमेरिकाले हिरासतमा लिएका अर्का बालकको पनि मृत्यु
हाउस्टन । एक ७ वर्षीया आप्रवासी बालिका अमेरिकी हिरासतमा मारिएको घटना सेलाउन नपाउँदै फेरि ८ वर्षीय बालकको पनि हिरासतमा लिएपछि मृत्यु भएको समाचार सार्वजनिक भएको छ । यसअघि मृत्यु भएकी बालिका ग्वाटेमालाकी भएकोमा बालक पनि सोही देशका भएको जनाइएको छ । अमेरिका छिर्नका लागि अभिभावकसँग मेक्सिकोको सीमा क्षेत्रमा आइपुगेका बालबालिका प्रहरीले हिरासतमा लिएपछि बिरामी भएर मृत्युको मुखमा पर्न थालेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल बनाउनका लागि …
पुरा पढ्नुहॊस »त्रिशुली जलविद्युत् कम्पनीले माग्यो कर्मचारी (सूचनासहित)
काठमाडौं ।त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडले विभिनन पदमा करारमा दर्खास्त आह्वान गरेको छ । कम्पनीले इन्जिनियरदेखि लेखाअधिकृतसम्मका पदमा आवेदन खुला गरेको हो। थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा चालककाे मृत्यु
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममआ बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर चालक इनरुवा– ३ का …
पुरा पढ्नुहॊस »पन्ध्रौँ चितवन हात्ती महोत्सव आज, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
भरतपुर । पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । “जङ्गल र जङ्गली जनावर …
पुरा पढ्नुहॊस »एसबीआई बैंकद्वारा २ सय २७ जना कर्मचारी माग (सूचनासहित)
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले २ सय २७ जना कर्मचारी मागेको छ । जुनियर असिस्टेन्ट पदका लागि दर्खास्त आह्वान गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »