हुम्ला । अत्यधिक चिसोका कारण सोमबारदेखि हुम्ला जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन्। सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ। आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताए। “आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुवात गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भने। जिल्ला शिक्षा विकास …
पुरा पढ्नुहॊस »निकुञ्जमा प्लाष्टिकका झोला लैजाँदै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला !
काठमाडाैँ । के तपाईं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ? आज (बुधबार) बाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन। प्लास्टिकजन्य बस्तु लैजाँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीले तपाईंलाई रोक्नेछन्। सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन्। तपाईंले कपडाको झोला पाउनुहुने छ। जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री राखिनेछ। तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा …
पुरा पढ्नुहॊस »भारतमा बेचिन लागेका २४ महिलाको उद्धार
झापा । झापाको काँकडभिट्टास्थित माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न ठाउँबाट २४ महिलाको उद्धार गरेको छ। उक्त संस्थाको आवधिक गृहले एक वर्षमा भारतमा बेचिन लागेको अवस्थामा ती महिलाको उद्धार गरेको हो। सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २ सय ५९ जनालाई सीमा नाका काँकडभिट्टाबाट रोकिएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए। त्यस्तै ९१ जनालाई सीमा नाकाबाट सोधपुछ गरी नेपाल फर्काएको माइती नेपालले जनाएको छ। यस अवधिमा बस, रिक्सा, …
पुरा पढ्नुहॊस »पेट्रोलियम पदार्थको मूल्य घटाउने आयल निगमको तयारी
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ। श्रोतका अनुसार सम्भवत निगमले आजै (बुधबार) मूल्य समायोजन गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेकाले निगमले पनि मूल्य समायोजन गर्न लागेको हो। नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अंग्रेजी महिनाको १ र १५ तारिखमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य पठाउने गरेको छ। हाल भारतमा पेट्रोलियम पदार्थको मूल्य पछिल्लो एक वर्षकै सबैभन्दा …
पुरा पढ्नुहॊस »सिटिजन्स बैंकमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लि.ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका पदमा आवेदन माग गरेको हो । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »नेपाल सिआरएस कम्पनीमा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं– नेपाल सिआरएस कम्पनीले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । थप जानकारीको लागि तलको सूचना हेुर्नहोस् ।
पुरा पढ्नुहॊस »वाइडबडी जहाज खरिदमा ४ अर्ब भ्रष्टाचार ठहर
काठमाडौं । संसदको लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी विमान खरिदमा बहालवाला मन्त्री, २ जना सचिव र निगमका महाप्रबन्धकलाई कारबाहीको सिफारिस गरेको छ । उपसमितिले संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित २ जना पूर्वमन्त्रीलाई कारबाहीको सिफारिस गरेको हो । उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मन्त्री अधिकारीसहित बहालवाला पर्यटन सचिव कृष्ण देवकोटा र गृहसचिव प्रेम राईलाई पनि निलम्बनसहित कारबाहीको माग गरेको छ । उपसमितिले …
पुरा पढ्नुहॊस »चोलेन्द्र शमशेरको सपथ आज
काठमाडौँ । चोलेन्द्रशम्शेर राणा २९ औँ प्रधानन्यायाधीशका रुपमा कार्यभार सम्हाल्दै छन् । राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदै छन् । राणाले झण्डै चारवर्ष प्रधानन्यायाधीशको रुपमा काम गर्न पाउने छन् । यसअघि २०४८ सालदेखि २०५२ सालसम्म विश्वनाथ उपाध्यायले पाँचवर्षका लागि सर्वाेच्च अदालतको प्रधानन्याधीशको जिम्मेबारी सम्हालेका थिए । वीर शमशेरका पनाति पुस्ताका सदस्य चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशको पदमा पुगेसँगै उनका अगाडि अदालतलाई सुधारेर लैजाने पर्याप्त अवसर र चुनौती छन् …
पुरा पढ्नुहॊस »नेपाल टेलिकम फोरजी विस्तार, हुवावेलाई नै ठेक्का
काठमाडौँ । नेपाल टेलिकमको चौथो पुस्ताको मोबबाइल नेतवर्क (फोरजीर एलटिइ) विस्तारको जिम्मेवारी चिनियाँ कम्पनी सिसिएसआईलाई दिने निर्णय गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उच्च राजनीतिक दबाबमा अनुभवै नभएको कम्पनी सिसिएसआईलाई फोरजी विस्तारको जिम्मा दिने निर्णय गरेको हो ।
पुरा पढ्नुहॊस »सौराहाका होटल पर्यटकले भरिभराउ
चितवन । पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज भएसँगै काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट आन्तरिक पर्यटक नयाँ वर्ष मनाउन यहाँ …
पुरा पढ्नुहॊस »