समाचार

उदयपुरमा बोलेरो दुर्घटना हुँदा ८ जनाको मृत्यु, कांग्रेसद्वारा दुख व्यक्त

काठमाडौं । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी-९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका-२ का ७० वर्षीया पर्वतमाया …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै रुसमा मृत्यु हुने नेपालीको …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- तपाईँ ठूला माछा उम्काउने प्रपञ्चको हतियार बनिराख्नुभएको छैन ?

काठमाडौं । नेपाली कांग्रेसले अनुसन्धानको दायरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिनुले गम्भीर आशंका पैदा भएको बताएको छ । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सहमहामन्त्री तथा सांदस बद्री पाण्डेले रविको पोजिसनलाई रक्षा कबज बनाएर दसौँ अर्बको आरोप लागेको ठूला माछालाई उम्काउने प्रपञ्च भएकोतर्फ संकेत गरेका हुन् । उनले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे । ‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर …

पुरा पढ्नुहॊस »

कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ५ बजेतिर भएको दुर्घटनामा पापाजोन कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमकाअनुसार महाबुल्ला क्षेत्रको सिसाइड रोडमा उनीहरु दुर्घटनामा परेका थिए । दुर्घटनामा परी काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक-५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । मृतकका …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरीलाई एकैपल्ट हटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि कार्यरत ५४ प्रहरी अधिकारीलाई एकैपल्ट हटाइएको । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरताहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरेका छन् । यसरी जिम्मेवारीबाट हटाइएकामा प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्म छन् । थप ५० बढी प्रहरी समेत लामो समयदेखि त्यहीँ कार्यरत रहेको भए पनि तत्काल हटेका छैनन् …

पुरा पढ्नुहॊस »

कर्णाली पुलका क्षतिग्रस्त वस्तुको ल्याब परीक्षण, आवागमन खुल्न अझै तीन दिन लाग्ने

काठमाडौं । सडक विभागअन्तर्गत पुल महाशाखाको प्राविधिक टोलीले कैलालीको चिसापानीस्थित कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे अध्ययन गरिरहेको छ । बुधबारदेखि प्राविधिकको टोलीले क्षतिग्रस्त वस्तुको अध्ययन गरिरहेको हो । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले क्षतिग्रस्त भएका वस्तुको नमुना लिएर टोलीले ल्याबमा परीक्षण गरिने बताए । आगलागीबाट पुलको दुवैतर्फका सात-सातवटा लठ्ठाको तार तथा पुलको सतहमा क्षति पुगेको छ ।

पुरा पढ्नुहॊस »

प्रतिनिधिसभाको बैठक बस्दै, निजामति विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने बिरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्नेछन् । मन्त्री जोशीले नै ‘निर्माणमुखी सामग्री …

पुरा पढ्नुहॊस »

सक्रिय हुन थाल्यो स्थानीय वायु, बदली र वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

होटलमा मृत भेटिएकी खुश्बुको कपडा च्यातिएको भेटियो

काठमाडौं । जनकपुरधामस्थित सिटी स्टार फेमिली होटलमा मृत भेटिएकी ३० वर्षीया खुश्बु सुनार नेपालीको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान तीब्र बनाएको छ । उनले लगाएको कपडा समेत च्यातिएको पाइएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । होटल परिसरबाट प्रहरीले भारतीय नम्बर प्लेट बीआर ४३-१६३९ को मोटरसाइकल बरामद गरेको छ । सोमबार बेलुका खुश्बुसहित उनकी एक साथी र उनीहरूसँग दुई युवक होटलमा सँगै प्रवेश गरेको होटल सञ्चालक सन्तोष साहले प्रहरीलाई …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds