चलचित्र

‘‘सञ्जू’ले दुई दिनमा ७३.३५ करोडको कारोबार गर्यो

काठमाडौं । रणवीर कपुरको ‘सञ्जू’ले राम्रो व्यापार गरेको छ । फिल्मले दुई दिनमा कुल ७३.३५ करोडको कारोबार गरिसकेको छ । बलिउड अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्मले रिलिजको पहिलो दिन शुक्रबार ३४.७५ करोड कमाएको थियो । यसैबीच फिल्मको दोस्रो दिनको कमाई बाहिरिएको छ । फिल्मले दोस्रो दिन ३८.६० करोड कमाएको हो । यही गतिमा फिल्मको कारोबार हुने हो भने सय करोड नभई फिल्मले दुई सय करोडभन्दा माथिको आँकडामा व्यापार गर्न …

पुरा पढ्नुहॊस »

प्रदर्शनको सय दिन पूरा भयो ‘शत्रु गते’

काठमाडौं । गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले सय दिन मनाएको छ । प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले हिजो सय दिन मनाएको हो । काठमाडौंको गोपीकृष्ण हल र गुण सिनेमामा सिनेमाले सय दिनसम्म दर्शकको साथ पाएको हो । सिनेमाले सय दिन पूरा गरेको उपलक्ष्यमा निर्माण पक्षले सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेको छ । सय दिन सम्म प्रदर्शन भएको यो सिनेमाको कूल कमाई १२ करोडको …

पुरा पढ्नुहॊस »

‘चि मुसी चि’ को पाँच अडियो गीत रिलिज

काठमाडौं । साउन ११ गतेदेखि प्रदर्शन हुन लागेको ‘चि मुसी चि’को अडियो जुकबक्स रिलीज भएको छ । फिल्ममा पाँचवटा गीत रहेका छन् । जुकबक्समा पाँच वटै गीत यूट्युब मार्फत उक्त गीत रिलीज गरिएको हो । ‘आउ आज’, ‘चि मुसी चि’, ‘सानो सानो कुरा’, ‘तिमीले माग्छौ भने’ र ‘हाँस्दा हाँस्दै’ बोलका गीत चलचित्रमा समावेश गरिएको छ । ‘चि मुसी चि’ गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता …

पुरा पढ्नुहॊस »

जेठ १२ मा सलमान नेपाल आउने

काठमाडौं ।  बलिउड अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपालमा आउने भएका छन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर सो का लागि निश्चित गरिएको उल्लेख छ । गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित भएको  थियो ।

पुरा पढ्नुहॊस »

‘कृ’ टिमले बुझायो ‘सम्झना’ टिमलाई कपिराइटमा ११ लाख

काठमाडौं । ३३ वर्ष पुरानो लोकप्रिय सिनेमा ‘सम्झना’ को ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ गीत आफ्नो सिनेमा ‘कृ’मा बिना अनुमति  नलिर्इ प्रयोग गरेकाे भनी निर्माता सुवास गिरीले ‘सम्झना’का निर्माता शम्भु प्रधानलाई क्षतिपूर्तिवापत ११ लाख रुपैयाँ तिरेका छन् । साे रकमवापतको कर ‘कृ’का निर्माता सुवास गिरी तथा सम्झनाका निर्माता शम्भु प्रधानले आधाआधा तिर्ने सहमति पनि भर्इसकेकाे छ। ११ लाख रुपैयाँ बुझेपछि निर्माता प्रधानले यो नेपालमा पाइरेसीमा क्षतिपूर्ति तिरेको पहिलो घटना भएको वताएका छन् …

पुरा पढ्नुहॊस »

युट्युवमा नेपाली फिल्म ‘जात्रा’

काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको हिट नेपाली फिल्म जात्रा युट्युव रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित फिल्म जात्रा मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने विपिनको साथमा रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, बर्षा राउत र प्रक्ष्या बज्रचार्य, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »