युट्युवमा नेपाली फिल्म ‘जात्रा’

काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको हिट नेपाली फिल्म जात्रा युट्युव रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित फिल्म जात्रा मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छन् भने विपिनको साथमा रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, बर्षा राउत र प्रक्ष्या बज्रचार्य, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री