चलचित्र

फ्राइडे रिलिजमा ‘कागजपत्र’

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार नेपाली कथानक चलचित्र ‘कागजपत्र’ रिलिज भएको छ । अपिल विष्ट निर्देशित चलचित्रले जसरी हुन्छ अमेरिका तथा अष्ट्रेलिया जानै पर्छ भन्ने पछिल्लो समयको सामाजिक मनोविज्ञानलाई मुख्य कथानक भएको छ । निर्देशक विष्टले अधिकांश कलाकार थिएटरबाट हन्ट गरेका छन् । भोलाराज सापकोटा, सरिता गिरी, नाजिर हुसेन थिएटरबाट लिएका निर्देशक विष्टले चलचित्र ‘ब्रेकअप’ फेम्ड नायिका सिल्पा मास्केलाई मुख्य भूमिका दिएका छन् । चलचित्रले बिहीबार साँझ प्रिमियर …

पुरा पढ्नुहॊस »

चलचित्र ‘प्रेम लीला’को अर्को गीत सार्बजनिक

काठमाडौं ।  चलचित्र ‘प्रेम लीला’को अर्को गीत “सबको कहाँनी उस्तै उस्तै नहुने रहेछ” बोलको गीत सार्बजनिक भएको छ । फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ । फिल्म आगामी चैत्र ८ गतेबाट प्रदर्शनमा आउनेछ ।

पुरा पढ्नुहॊस »

‘जात्रै जात्रा’को पहिलो गीत रिलिज, सिनेमा जेठ ३ मा आउने

काठमाडाैँ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, करिष्मा मानन्धर, निश्चल बस्नेत, वर्षा राउत, सारा सिर्पालीलाई फिचर्ड गरिएको छ । गीतमा कृष्ण भारद्धाजको संगीत, लेखु सहयात्रीको शब्द तथा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ । यस गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । [youtube https://www.youtube.com/watch?v=aeQF6KdUdj8] षट्कोण आर्टको व्यानरमा निर्माण भएको सिनेमालाई …

पुरा पढ्नुहॊस »

‘बिर बिक्रम २’ को ‘पिरतीको मिठो तिर्सना’

काठमाडौं । फिल्म ‘विर विक्रम २’ मा समावेश पिरतीको मिठो तिर्सना गीतको भिडियो सार्वजनिक भएको छ । मनाङ र मुस्ताङमा खिचिएको गीतमा  कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन् ।

पुरा पढ्नुहॊस »

रुमालै छ चिनो’ ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा किशोर खतिवडा, सञ्चिता लुइटेल, सुशान्त कार्की, रश्मी भट्ट, मिथिला शर्मा, सुरविर पण्डित, लक्ष्मण विक्रम बस्नेत, सुरज महरा, सन्ध्या खडका लगायत कलाकारहरुको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘रणवीर’को पहिलो गीत ‘तिरिमिरी तिरिमिरी तिन तारा’ सार्वजनिक भएको छ । यो गीतको भिडियोमा  कलाकार सुशिल सिटौला, नयाँ नायिका शुभेच्छा खड्का, सुपुसा भट्टलाई फिचरिङ गरिएको छ । चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतको अभिनय छ ।

पुरा पढ्नुहॊस »

फिल्म ‘गोपी’ ट्रेलर रिलिज

काठमाडौं । फिल्म  ‘गोपी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त र वर्षा राउत मुख्य भूमिका रहेको छ । यीसँगै फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायत कलाकारहरुको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक

काठमाडाैं । चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक  गरिएको छ। चलचित्रमा बर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।  पुस २७ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई पूणेन्दु झाले निर्देशन गरेका हुन् । शम्भुजित बाँस्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजित बाँस्कोटाले निर्माण गरेका हुन् । फिल्मलाई दीर्घ गुरुङले खिचेका छन् ।

पुरा पढ्नुहॊस »

स्वस्तिमाले खेल्ने भईन् ‘हजार जुनी सम्म’

काठमाडाैं । अहिलेकी मस्ट डिमान्डेड अभिनेत्री हुन् स्वस्तिमा खड्का । ‘कुटुमा कुटु’ गीतको लोकप्रियता र ‘छक्का पञ्जा २’ सुपरहिट भएपछि उनलाई फिल्ममा लिन चाहने निर्माता/निर्देशकको लामै लाइन छ । पाँचौ हप्तामा प्रदर्शनरत ‘नाईं नभन्नू ल ५’ हिट भएपछि त उनको डिमाण्ड झन बढी चुलिएको छ । अब, उनलाई लिएर भेट्रोन निर्देशक विकासराज आचार्यले फिल्म ‘हजार जुनी सम्म’ बनाउने भएका छन् । निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ …

पुरा पढ्नुहॊस »

‘बाबु कान्छा’का लागि चितवन पुगे सलोन

काठमाडौं । असार २९ गते प्रदर्शनमा आउने लागेको चलचित्र ‘बाबु कान्छा’ का प्रचार प्रसार लागि   चितवन पुगेका छन्  सलोन  । चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा  फिल्मका शिर्ष कलाकार सलोन बस्नेत, नायिका करिश्मा श्रेष्ठ, सह निर्माता सुरज घिमिरे र कार्यकारी निर्माता रबी अधिकारीको उपस्थि रहेको थियो । सलोनले चलचित्र ‘बाबु कान्छा’ स-परिवार हेर्न मिल्ने चलचित्र भएको बताएका छन् । चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सन्तोषराज भण्डारी र सुरज घिमिरे सह-निर्माताको रुपमा छन् …

पुरा पढ्नुहॊस »