चलचित्र

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको अभिनय छ । चलचित्र जेठको ३१ गतेबाट रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

‘कप्स’को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक  भएको छ। एक्शन तथा प्रेमकथा बोकेको यो फिल्ममा अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । फिल्म जेठ १७ देखि प्रदर्शनमा आउने फिल्मलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन्। अनुपविक्रम शाही र सन्दिपा लिम्बुसंगै अमित गिरी, रामराज क्षेत्री लगायत कालकारहरुको अभिनय रहेको छ।

पुरा पढ्नुहॊस »

‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक  गरिएको छ । चलचित्रको ट्रेलरमा  विपिन कार्की, रविन्द्रंसिह बानिया, रविन्द्र झा, दयाहाङ राई देखिएका छन् । जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’लाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् ।

पुरा पढ्नुहॊस »

‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’को ट्रेलर सार्वजनिक भएको छ।  जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ,देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा स्वर तथा संगीत काली प्रसाद बाँस्कोटाको रहेको छ। गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसादकै संगीत छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।

पुरा पढ्नुहॊस »

स्वेताको ‘कान्छी’को युट्युब रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कान्छी’को युट्युब रिलिज गरिएको छ । नयाँ वर्ष २०७६को अवसर पारेर चलचित्र रिलिज गरिएको हो । आकाश अधिकारीले निर्देशन गरेको चलचित्रले हलमा राम्रो ब्यापार गरेको थियो । दयाहाङ राई, स्वेता खड्का, अशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ, ‘कान्छी’का मुख्य कलाकार हुन् । चलचित्रलाई स्वेता खड्काले निर्माण गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘दालभात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ  । चलचित्रमा निरुता सिंह र हरिवंश आर्चाय जोडीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको साथै फिल्ममा आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, मदन कृष्ण श्रेष्ठ, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

युट्युबमा ‘अमेरिकन बाबु मेड इन नेपाल’

काठमाडौं । नायिका नन्दिता केसीको पछिल्लो चलचित्र अमेरिकन बाबु मेड इन नेपाल सार्वजनिक गरिएको छ । अमेरिकामा निर्माण गरिएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ युट्युब रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलसँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म ड्रिम्स गेट नेपालको अफिसियल युट्युब च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए । ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्रले लगानीको ८० प्रतिशत यूएसए …

पुरा पढ्नुहॊस »

‘यात्रा : अ म्युजिकलभ्लग’को ट्रेलरमा प्रेम, बिछोड, एक्सन (भिडियाे)

काठमाडौं । फिल्म ‘यात्रा : अ म्युजिकलभ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो । प्रदर्शन मिति नजिकिदै गर्दा चार प्रसारलाई तिब्रता दिन ट्रेलर सार्वजनिक हाे। ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दृश्य समेटिएको छ । ट्रेलरबाट फिल्ममा प्रेम, बिछोड, एक्सन लगायतका सबै पक्ष रहेको अनुमान लगाउन सकिन्छ । सम्राट शाक्यले निर्देशन गरेको फिल्म २९ चैत्रबाट देशभर प्रदर्शनमा आउदैछ । सलिनमान बनिया, सलोन …

पुरा पढ्नुहॊस »