चलचित्र

युटुबमा सार्वजनिक भयो चलचित्र ‘हिटलर’

काठमाडौँ । चलचित्र ‘हिटलर’ युटुबमा सार्वजनिक   गरिएको  छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रलाई रेड बर्ड प्रोडक्शनको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । अष्टनारायण पिक्चर्सले निर्माण गरेको यो चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, समिया बर्तौला, अर्जुन गुरुङ, दिवस धिताल लगायतका कलाकारको अभिनय रहेको  छ ।

पुरा पढ्नुहॊस »

‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक

काठमाडौं । चलचित्र  ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो । चलचित्रमा  दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

डिशहोममा रिलिज भयो चलचित्र टारगेट नम्बर वान

काठमाण्डौ ।  नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा ल्याएको डिशहोममा हलिउड चलचित्र ‘टारगेट नम्बर–१’ रिलिज भएको छ । डिशहोमको सिनेमा घर ईन्टरनेशनलमा पुस २१ मा ‘टारगेट नम्बर–१’ रिलिज भएको हो । दर्शकहरुले हरेक दिन उक्त चलचित्रका ६ शो हेर्न सक्नेछन् । बिहान ७ बजे र १० बजे, दिउँसो १ बजे र ४ बजे तथा साँझ ७ बजे र राति १० …

पुरा पढ्नुहॊस »

चलचित्र ‘छक्का पन्जा ३’ युट्युबमा सार्वजनिक

चलचित्र‘छक्का पन्जा ३’  युट्युबमा सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालले बुधबार यो चलचित्र युटुबमा रिलिज गरेको हो । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाँइ लगायतका कलाकारको अभिनय रहेको छ । छक्का पन्जा ३’लाई दीपाश्री निरौलाले   निर्देशन गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक

चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक गरिएको छ ।ज्योतिष  शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको  अभिनय रहेको छ । ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय रहेका  छन्  ।

पुरा पढ्नुहॊस »

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि भुवन, दयाराम र राजेश सिफारिस

काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ। गत बिहीबार मन्त्रालयले दर्खास्त दिनेमध्ये तीन जनाको नाम सिफारिस गरेको हो। मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले बताएको छ। यी तीन जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी तथा दीपक  श्रेष्ठ गरी थप सात जनाले आवेदन …

पुरा पढ्नुहॊस »

‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक

चलचित्र ‘म यस्तो गीत गाँउछु-२’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा मुख्य कलाकार पल शाह र पूजा शर्माको प्रेम, मिलन विछोडलगायत दृश्य समावेश गरिएको छ। यो चलचित्र फागुन ३०  गतेबाट रिलिज हुनेछ ।

पुरा पढ्नुहॊस »

चलचित्र ‘लभ डायरीज’ ट्रेलर  सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लभ डायरीज’ ट्रेलर  सार्वजनिक गरिएको छ ।ट्रेलरमा सुशील र नायिका रुविना थापाको प्रेम, रोमान्स र बिछोड देख्न सकिन्छ । फागुन  २ गतेबाट रिलिज हुने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका  छन् ।

पुरा पढ्नुहॊस »

ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ युट्यूवमा सार्वजनिक

काठमाडौं । नेपाली ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ दि लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई युट्यूवमा अपलोड गरेको हप्ता दिन नवित्दै १ लाख ७२ हजार बढी दर्शकले हेरेका छन् । पृथ्वीनारायण शाहले कीर्तिपुरमा युद्ध छेडेको विषयमा तयार गरिएको चलचित्र हेर्ने दर्शक दिनानुदिन बढ्दै गएको निर्माण टोलीले जनाएको छ । असारको दोस्रो साता देशभरका सिनेमा हलमा प्रदर्शन थालेको कीर्तिपुरलाई युट्यूबमा अपलोड गरेको एक महिनाभित्र १० लाख दर्शकले हेरिसक्ने निर्देशक प्रदीप खड्गीले दाबी गरे । पछिल्लो पुस्ताको …

पुरा पढ्नुहॊस »

केकी अधिकारीसहितका कलाकार सवार गाडी दुर्घटना

रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनामा नायिका केकी अधिकारी लगायत कलाकार घाइते भएका छन् । उक्त गाडी बिहान ४ बजे सडकबाट ६ फिट तल खसेर दुर्घटना भएको वताइएकाे छ । साे गाडीमा फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, छायाकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायतका कलाकर्मी रहेका थिए । दुर्घटनामा कलाकारहरुलाई सामान्य चोटपटक  छ। उनीहरु …

पुरा पढ्नुहॊस »