सानिमा हाइड्रोपावरको हकप्रद शेयर

काठमाडौं– सानिमा माई हाइड्रोपावरले हकप्रद शेयर दिने भएको छ ।  १०० शतप्रतिशत हकप्रद शेयर निश्चित गरेको छ ।कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री