गण्डकी विकास बैंकको संचालन मुनाफा ८५ करोड रुपैयाँ

काठमाडौं । गण्डकी विकास बैंकले आ.व. २०७३/७४ मा ८५ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । सो अवधिसम्म बैंकले १८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

साथै, बैंकको निष्कृय कर्जाको मात्रा न्यून रहेको छ । हाल बैकको चुक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँ र कूल प्राथमिक पूँजी २ अर्व ७८ करोड रुपैयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस