आर्थिक

मोरङको उर्लाबारीमा मुक्तिनाथ विकास बैंकको शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङको उर्लाबारीमा  शाखा सञ्चालनमा ल्याएकोे छ  । उक्त शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले गरे । बैंकले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

पुरा पढ्नुहॊस »

प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड लिमिटेड (Prime Commerical Bank Ltd.) ले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले पुस ५ गते बसेको संचालक समितिको बैठकबाट १६ प्रतिशतका दरले १ अर्ब २८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको …

पुरा पढ्नुहॊस »

कहिले पुग्छ कर्णालीका स्थानीय तहमा बैंक?

सुर्खेत । नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन् । सुरक्षा, विद्युत् र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन् । कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन् । नेपाल राष्ट्र बैंकले तोकिएका स्थानमा आ-आफ्नो शाखा सञ्चालन गर्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै …

पुरा पढ्नुहॊस »

१० रुपैंयाँको नोटमा पूर्व गभर्नर र पूर्व बैंकर सहित ३ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा

काठमाडौं । पुर्व गर्भनर तिलक रावल। उपेन्द्र केशरी पौडेल र हिमालयन बहादूर पाँडे विरुद्ध मुद्दा दायर भएको छ । भ्रष्ट्राचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो । आयोगले नेपाल राष्ट्रा बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको छ । आयोगले नेपाल राष्ट्रफ बैंकबाट अष्ट्रेलियामा रु १० को ५ करोड थान पोलिमर नोट छपाई गर्दा अनियमितता भएको पुष्टी भएको …

पुरा पढ्नुहॊस »

नबिल बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडाैँ । नबिल बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ। सम्झौता अनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष छुट प्राप्त गर्ने छन्।सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा बैंकका रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरे।

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंकको शाखा रुपन्देहीको सैनामैनामा

काठमाडौं । कैलाश विकास बैंकले रुपन्देही जिल्लाको सैनामैनामा ७७ औँ शाखा सुरु गरेको छ । सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा बिहिबार कारोवार शुभारम्भ गरेका छ । उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले गरेका छन् । राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको …

पुरा पढ्नुहॊस »

जनता बैंकको १२ प्रतिशत मासिक ब्याज प्राप्त गर्ने योजना बन्द

काठमाडौं । जनता बैंकको विशेष मुद्दती योजना आज देखि बन्द गरेको छ । बैंकद्वारा लागु गरिएको बार्षिक १२ प्रतिशतले मासिक ब्याज प्राप्त गर्ने बिशेष मुद्दती योजना बन्द गरेको हो । विगत केही समय देखि देखिएको बजारको तरलता अवस्थालाई मध्यनजर गर्दै बन्द गरिको बैकले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकले इएमभी महालक्ष्मी भिजा डलर कार्ड ल्यायो

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डलरकार्ड सार्वजनिक गरेको छ। कार्डबाट हुने कारोबारलाई सुरक्षित र विश्वसनीय बनाउन यो प्रणाली सुरु गरिएको बैंकले जनाएको छ। यसबाट जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बैंकको विश्वास छ। यसअघि बैंकले म्याग्नेटिक स्ट्रिप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएकोमा अब नयाँ प्रणालीमा आधारित कार्ड ल्याइएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

पुरा पढ्नुहॊस »

ब्याजमा फेरि सहमति: बचतको ब्याज ६.५%, मुद्दतिमा ९.२५%, संस्थागतलाई ८.५% मात्र ब्याज

काठमाडौं। गभर्नर र डेपुटी गभर्नरहरुले भद्र सहमति गरेर ब्याज दर झार्न निर्देशन दिएलगत्तै बैंकर्स संघको बैठकले ब्याज दरमा फेरि भद्र सहमति गरेको छ। राष्ट्र बैकका गभर्नर डा. चिरञ्जिबी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले लामो क्लास लिएपछि बैंकर्स संघले भद्र सहमति गर्ने निर्णय गरेको हो।यसबीचमा कर्जा-पूँजी-निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नघाएका बैंकहरुलाई राष्ट्र बैंकले एक पटकलाई जरिवाना नतिराउने भएको छ। यससँगै ब्याज घटाउने सहमति बनेको हो। भोलीदेखि …

पुरा पढ्नुहॊस »

प्रभु लाइफ इन्स्योरेन्सको ‘श्रीवुद्धि जीवन बीमा’ योजना

काठमाडौं ।  प्रभु लाइफ इन्स्योरेन्सले नयाँ जीवन बीमा योजना“श्री वृद्घि जीवन बीमा योजना” सार्वजनिक गरेको छ । विहीबार सम्पन्न एक कार्यक्रमका बीच कम्पनी संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेले उक्त नयाँ जीवन बीमा योजना सार्वजनिक गरे । यस योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५ प्रतिशतका दरले वृद्धि हुँदै जानेछ । तर बीमा शुल्क(प्रिमियम) भने जीवन बीमा अवधि भरि नै सधैँ एउटै हुने इन्स्योरेन्सले जनाएको छ । साथै, इन्स्योरेन्सका बीमितले …

पुरा पढ्नुहॊस »
This will auto close after