मोरङको उर्लाबारीमा मुक्तिनाथ विकास बैंकको शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मोरङको उर्लाबारीमा  शाखा सञ्चालनमा ल्याएकोे छ  । उक्त शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले गरे ।

बैंकले आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, एटिएम कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस