नबिल बैंक र मेडिसिटी अस्पतालबीच सम्झौता

काठमाडाैँ । नबिल बैंक र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता भएको छ।

सम्झौता अनुसार नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष छुट प्राप्त गर्ने छन्।सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल तथा बैंकका रिटेल बिजनेस विभाग प्रमुख निरज शर्माले हस्ताक्षर गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस