प्राइम बैंकले १६ प्रतिशत बोनस दिने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड लिमिटेड (Prime Commerical Bank Ltd.) ले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनीले पुस ५ गते बसेको संचालक समितिको बैठकबाट १६ प्रतिशतका दरले १ अर्ब २८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ६८९ रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्टच्वाईस टेक्नोलोजिज र खल्ती बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) …

प्रतिकृया दिनुहॊस