काठमाडौं । सुनको भाउमा निरन्तर वृद्धि भइरहका बेला डलरको भाउ पनि बढ्न थालेको छ । प्रति अमेरिकी डलरको भाउ १ सय १५ रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि प्रति डलर सटही दर १ सय १५ रुपैयाँ ४९ पैसा तोकेको छ । करिब २ महिनाको अवधिमा डलर पुनः १ सय १५ पुगेको हो । आजका लागि खरिददर प्रति डलर १ सय १४ रुपैयाँ ८९ पैसा र बिक्रीदर …
पुरा पढ्नुहॊस »सुनको भाउ एकै दिनमा १५ सय बढ्यो, छापावाल सुन ८० हजार ३ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५ सयले बढेको छ । ७८ हजार आठ सय रुपैयाँ प्रतितोलामा आइतबार कारोबार भएको छापावाल सुन सोमबार भने १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कायम भएको छ । आइतबार भने तेजाबी सुन प्रतितोला ७८ …
पुरा पढ्नुहॊस »INTELEXPRESS र जि.एम.इ रेमिटबीच विप्रेषण सम्झौता
काठमाडौं । JSC MFI Intelexpress र जि.एम.इ रेमिट प्रा.लिबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र JSC MFI Intelexpress को तर्फबाट प्रमुख निर्देशक David Tavartkiladze ले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात Intelexpress मार्फत विश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ । हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया,अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडी …
पुरा पढ्नुहॊस »आज कति छ डलरदेखि रियालसम्मको भाउ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार (फागुन १२) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२४ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट …
पुरा पढ्नुहॊस »सुनको भाउ अहिलेसम्मकै महँगो, यही हप्ता ताेलाकाे ८० हजारसम्म पुग्ने अनुमान
काठमाण्डाै । पछिल्लाे केही दिनयता सुनको भाउ बढेकाे बढ्यै छ । शनिबार पनि सुनकाे भाउ बढ्ने क्रम राेकिएकाे छैन । सुनको भाउ आइतबार तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज शनिबारकाे भन्दा १८ डलरले बढेर प्रतिऔंस १६ सय ४४ डलर पुगेको छ । प्रतिऔंसमा दुई तोला ६ मासा साढे ६ लाल सुन हुन्छ । चीनको …
पुरा पढ्नुहॊस »आइतबार राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकेको छ । यस्तै, ओमानी रियाल १ को खरिददर २९९रुपैयाँ ३७ पैसा तोकेको छ । आज यूएई …
पुरा पढ्नुहॊस »नयाँ पेट्रोलपम्पलाई फागुनभित्रै स्वीकृति दिने निगमको तयारी
काठमाडौँ । नयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्याएको छ । निगमको छानबिन समितिले मापदण्डअनुसारका निवेदनको पहिचान गरिसकेको प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले फाुगनभित्रै नयाँ पम्पको स्वीकृत दिने तयारी गरेको छ । नयाँ पम्पका लागि एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेषगरी काठमाडौँ उपत्यकाबाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रका लागि गत …
पुरा पढ्नुहॊस »नेपालको सडकमा एक खर्ब लगानी आवश्यक : विश्व बैङ्क
काठमाडौँ । सडक सुरक्षित बनाउन नेपालमा करिब एक खर्ब रुपियाँ थप खर्च आवश्यक पर्ने देखिएको विश्व बैङ्कले औँल्याएको छ । स्विडेनको स्टकहोममा जारी सडक सुरक्षासम्बन्धी मन्त्रिस्तरीय विश्व सम्मेलनका क्रममा विश्व बैङ्कले सार्वजनिक गरेको दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी प्रतिवेदनले नेपालका सडक सुरक्षित बनाउन अबको एक दशकमा ९६ अर्ब ६९ अर्ब, ८७ करोड ९० लाख डलर खर्चिनु पर्ने औँल्याएको हो । असुरक्षित सडक र यसले निम्त्याउने गरेका गम्भीर दुर्घटनाको समाधान खोज्न यस्तो …
पुरा पढ्नुहॊस »गोरखपुरबाट नेपालसम्म पाइपलाइनबाट ग्याँस ल्याइने
काठमाडौं । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइनको अध्ययन शुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्याँस पाइपलाइन आबश्यक हुने भएकोले यसकोे सम्भाव्यता थालिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्याँस कच्चा पदार्थ हो । यो मिथेन ग्याँस हो । निगमका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन …
पुरा पढ्नुहॊस »सुनको भाउकाे नयाँ रेकर्ड, तोलाको ७८ हजार १ सय
काठमाण्डौ । सुनको भाउ थप महङ्गो भएको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ । यसैबीच, सुनको भाउ बढेसँगै कारोबार …
पुरा पढ्नुहॊस »