सुनको मुल्य फेरी बढ्यो

काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मुल्य बढेको बताएको हो ।
महासंघकाअनुसार आजका लागि सुनको मुल्य प्रतितोला रू. ७८ हजार ३०० रहेको छ ।

हिजो सुनको मुल्य ७८ हजार रूपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको मुल्य ७८ हजार कामय गरिएको छ । चाँदीको मुल्य भने प्रतितोला ८६० कायम गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री