आर्थिक

बढ्यो सुनको मूल्य, आज कारोबार कतिमा ?

काठमाडौं । सोमबार (आज) सुनको मूल्य फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य तोलामा ९७ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ७ रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपियाँ रहेको महासंघले जनाएको छ …

पुरा पढ्नुहॊस »

फेरी उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौँ । सुनचाँदीको मूल्य फेरी उकालो लाग्ने क्रममा देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि तोलाको रु २० ले …

पुरा पढ्नुहॊस »

दराजको ११.११ को विशेष बिक्री दिवस मनाउने तयारी पूरा

काठमाडौं । अनलाइन बजार दराजले ‘लाइभ एनाउन्समेन्ट’ कार्यक्रममार्फत दराज ११.११ को तेस्रो संस्करण कात्तिक २६ मा सफल बनाउन पूरै तयार रहेको जनाएको छ । कम्पनीले अघिल्लो दुई संस्करण सफल रहेको निष्कर्ष निकाल्दै तेस्रो संस्करणका लागि तयार रहेको जनाएको हो । ११.११ का लागि ७ सयभन्दा बढी डेलिभरी कर्मचारी थपेको कम्पनीको स्पष्टोक्ति छ । साथै, ६ अन्य लजिस्टिक साझेदारसँग काम गर्दै क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार गरेको कम्पनीको दाबी छ । महामारीको समयमा ग्राहक …

पुरा पढ्नुहॊस »

मानहुँकोटमा एकैदिन १० हजार पर्यटक !

दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

काठमाडौं । सुनको मूल्यमा आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ । भने, तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपियाँ रहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

डिशहोको डवल धमाका अफर दिपावलीको अवसरमा पनि निरन्तर

काठमाडौं ।डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले DishHome मा Dealer दाईको  Discount नामक अफर संचालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ । यस अफरमा डिलरदाई मार्फत Fund Transfer बाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Drawमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा Weekly Lucky Draw मा डबल मौका …

पुरा पढ्नुहॊस »

एनसेलले कोरोना सम्बन्धी जनसचेतना अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोना भाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । कोरोना भाइरस सम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनु पर्ने तीन मुख्य उपायहरु—व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम …

पुरा पढ्नुहॊस »

अब डिसहोमले इन्टरनेटसँगै सिम टिभी पनि दिने

काठमाडौं । आफना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा दिने भएको छ। डिसहोमका फाइबर नेट प्रयोगकर्ताहरुले अब कम्बो प्याकेज अफर अन्तर्गत सिम टिभी सेवा पनि लिन सक्ने छन्। यस भन्दा अगाडि  इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले अब आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको छ। कम्पनीले उपभोक्ताहरुलाई  …

पुरा पढ्नुहॊस »

बुधबार तोलामा ९ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ ।बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ९ सयले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि  मंगलबार छापावाला सुन तोलाको रु९५ हजार ४ सयमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला  ९५ हजार ८  सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने आज ५ रुपैयाँ घटेको छ । चाँदी …

पुरा पढ्नुहॊस »

ओपोद्वारा मोबाइल फोन्समा नयाँ पोजिसनिङ फञ्शन समायोजन गर्ने हाई-प्रसेजन आरटीके पोजिसनिङ अल्गोरिथमको घोषणा

शन्चन । ओपोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व-विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको छ । ‘कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी यूगमा ईनडोर तथा आउटडोर प्रयोग गरिरहँदा विभिन्न एप्लिकेशन्सका लागि सुदृढ नेभिगेशन प्रणालीको आवश्यकता पर्छ । बढ्दो बजार मागलाई सम्बोधन गर्ने सोचका साथ ओपोले आफ्नो हाई प्रसेजन आरटीके पोजिसनिङ प्रविधि स्मार्टफोनमा कार्यान्वयनमा ल्याउन लागेको हो । यो प्रविधिले असिमित प्रयोगर्तालाई …

पुरा पढ्नुहॊस »