आर्थिक

जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सीजीका एसीहरु बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विद्युत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ । सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेषत बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो। सीजीले हालै आफ्ना सबै ग्राहहरुका लागी ‘हर मौसममा बचत’ नामक योजना ल्याएको छ। जसको उदेश्य यो जाडो याममा जीवन सरल, सहज बनाउदै विद्युुतमा पनि वचत गराउनु हो। सीजी ब्राण्डका इन्भटर एसीहरु किफायती दाममा …

पुरा पढ्नुहॊस »

आइतबार सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९४ हजार २ सयमा नै कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७०० रहेको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १२ सय ८० मा …

पुरा पढ्नुहॊस »

स्मार्टडोकोको अपडेटेड नयाँ भर्सन एप पुनः लन्च हुँदै, के-के छन् सुविधा ?

काठमाडौं । आईएमएस ग्रुपको लगानीपछि ईकर्मश कम्पनी स्मार्टडोकोले मोबाइल एप तथा वेबसाइटको नयाँ भर्जन अपडेटेड गरी पुनः लन्च गर्ने भएको छ । यस नयाँ अपडेटेड स्मार्टडोकोले ग्राहकलाई सामानहरु खरिद गर्न थप सहज प्रदान गर्ने कम्पनीले जनाएको छ । यही अवसरमा स्मार्टडोकोले “स्मार्टडोको २०२१ रिलोडेड” पनि ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले विभिन्न छुटको लाभ उठाउन सक्नेछन् जस्तैः १. स्मार्टडोकोबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्मको छुट गिफ्टकार्डको आधारमा पाउनेछन् । …

पुरा पढ्नुहॊस »

पल्सर स्पोर्टअवार्डको मुख्य सह-प्रायोजकमा ‘डिसहोम’

काठमाडाैं । यस वर्षको पल्सर स्पोर्टस अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बताइएकाे छ । Selected campaign have not any active ad, Select an ad for “News Ads Middle of News” campaign. सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रशारण डिशहोमले गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघद्धारा आयोजीत सगरमाथा सिमेन्ट पीएम कप महिला (टी२०) २०७७ तथा पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी२०) २०७७ मा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलीहरु सहभागी हुंदै छन् । यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी …

पुरा पढ्नुहॊस »

विहिबार सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाला सुन तोलाको ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रहेको छ । त्यसैगरी विहिबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको …

पुरा पढ्नुहॊस »

५० अर्बको खातामा साढे १५ अर्ब रुपैयाँ जुट्यो

काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी एवं व्यवसाय सञ्चालन निरन्तरताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारले स्थापना गरेको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा धमाधम रकम जम्मा हुन थालेको छ । ५० अर्ब रुपैयाँको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा अहिलेसम्म १५ अर्ब ५० करोड रुपैयाँ जुटिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सबैभन्दा बढी नेपाल आयल निगमबाट ५ अर्ब रुपैयाँ जम्मा भएको छ । यसैगरी नेपाल …

पुरा पढ्नुहॊस »

ओपो एफ१७ प्रोलाई बजारमा अन्यभन्दा पृथक तथा लोकप्रिय बनाउन सफल ३ विशेष फिचर्सहरु

काठमाडौं । ओपोले केही समय अगाडी सेप्टेम्बरको अन्त्यतिर आफ्नो नयाँ ह्यान्डसेट ओपो एफ१७ प्रो नेपालमा सार्वजनिक गरेको छ । छोटो अवधिमै निकै लोकप्रियता पाएको उक्त ह्याण्डसेटले, अल्ट्रा-स्लिक स्मार्टफोन बडीमा फेशनेवल प्रविधि समाहित गर्दै प्रयोगकर्तालाई प्रिमियम डिजाइन तथा फञ्शनको साथमा उत्कृष्ट एआई पोट्रेट फोटोग्राफी फिचरको अनुभूति प्रदान गर्दै आइरहेको छ । उपाभेक्ताले यो ह्याण्डसेटलाई किन यत्ति रुचाइरहेका छन् त? यहाँ उपभोक्ताका प्रतिक्रियाका आधारमा एफ१७ प्रोलाई बजारमा उपलब्ध अन्य उपकरण भन्दा पृथक …

पुरा पढ्नुहॊस »

डिशहोममा Star Network अन्तर्गतका सम्पुर्ण च्यानलहरु विज्ञापन रहित (क्लिन फिड) प्रशारण सुचारु

काठमाडौं ।नेपाल सरकारले लागु गरेको अनिवार्य क्लिफिड नितिका कारण २०७७ कार्तिक ७ गते देखि वन्द रहेका Star  Network का सम्पुर्ण च्यानलहरु पुनःसुचारु भएका छन् । विदेशी ब्रोडकास्टरहरुले तत्काल विज्ञापन रहित (क्लिन फिड) च्यानलहरु उपलव्ध गराउन नसकेका कारण प्रशारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापन रहित (क्लिन फिड) सहित प्रशारणमा आएका छन् । Star Network अन्तर्गतका Star Plus HD, Star Gold HD, Star Bharat HD, Star Movies HD, Star Gold HD, Star …

पुरा पढ्नुहॊस »

मंगलबार सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले घटेर प्रतितोला ९४ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको ९५ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ४०० रहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर …

पुरा पढ्नुहॊस »