आर्थिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

काठमाडौं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित Remtech Awards 2020  मा “पपुलारिटी अवार्डर्” जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । यस कार्यक्रममा संसारभर बाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानूनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव …

पुरा पढ्नुहॊस »

ह्वात्तै घट्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार कायम भएको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३० ले घटेर प्रतितोला ११ …

पुरा पढ्नुहॊस »

आईएमईलाई लगातार चौथो सम्मान

काठमाडौं । आईएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आईएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनी पर्न सफल भएको हो। विप्रेषणको कारोबार गर्ने मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आईएमईलाई यो लगातार चौथो सम्मान हो। आइएमई विदेशबाट बैंकिङ्ग च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको अगुवा संस्था हो ।

पुरा पढ्नुहॊस »

ओपोद्वारा फुल-पाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक

शन्चन । ओपोले फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ । फुल-पाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई-पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो । यसमा निहित प्रमाणिक र सटिक कलर रिप्रडक्शन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनिय दृष्यानुभुति प्रदान गर्छ । ‘रंगले सिर्जनशिलताका लागि …

पुरा पढ्नुहॊस »

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय कायम भएको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा कारोबार …

पुरा पढ्नुहॊस »

शाओमी नेपालको स्मार्टफोन बजारमा पुनः नम्बर १ स्थानमा

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ । हाल युनिट शिपमेन्टमा आधारित ३४.१५ बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक …

पुरा पढ्नुहॊस »

आइतबार सुन तोलामा ३ सयले बढ्यो

काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ८ सय कायम भएको छ । त्यसैगरी आइतबार चाँदीको मुल्य स्थिर रहदै प्रतितोला १२ सय १० रुपैँयामा …

पुरा पढ्नुहॊस »

घलेगाउँ घरबासमा आठ महिनापछि पर्यटकको पाइला

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् । गत साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०–३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोरोनाको त्रासका बीचमा …

पुरा पढ्नुहॊस »

ओपोद्वारा ईन्नो डे २०२०मा एकिकृत भविष्यको कल्पना प्रतिविम्बित गर्दै तीन अवधारणा उत्पादन प्रदर्शित

शन्चन । ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । पछिल्लो बर्ष ईन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ र ‘भच्र्यूओस ईन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो । कार्यक्रम मार्फत ओपोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट, ओपो एक्स २०२१, ओपो एआर ग्लास २०२१ र ओपो …

पुरा पढ्नुहॊस »

पुँजीबजारमा रेकर्ड कायम, एकैदिन ६ अर्ब माथिको सेयर कारोबार

काठमाडौं । बिहीबारको सेयर बजारमा नयाँ रेकर्ड बनेकाे छ । एकैदिनको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ याे हालसम्मकै उच्च कारोबार रकम हो । यसभन्दा पहिले २०७६ फागुन १८ गतेका दिन उच्च कारोबार भएको थियो । उक्त दिन ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्याे रेकर्डलाई पनि ब्रेक गर्दै बिहीबारको बजारले नयाँ रेकर्ड राखेकाे छ । आजका दिन बजारमा कूल …

पुरा पढ्नुहॊस »