काठमाडौं । सुनको मूल्यमा आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९६ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय कायम गरिएको छ । भने, तेजावी सुनको मूल्य ९६ हजार ७ रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपियाँ रहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




