आर्थिक

केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली ।

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ), एक अग्रणी गैर नाफा मुलक संस्था हो जसले जैविक विविधता संरक्षण र आर्थिक विकासलाई प्रवर्धन गरी रहेका छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्दैछ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको …

पुरा पढ्नुहॊस »

नारीको सुरक्षाका लागि एनसेलले ल्यायो ‘गो सिमः अघि बढौं’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले महिलाहरुका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाहरुका साथ ‘गो सिम’ ल्याएको छ । आकर्षक बन्डल सेवाहरु, हरेक रिचार्जमा बोनस, आपतकालिन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा लिन पाईने, निश्चित नम्बरहरुमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधाहरु भएको यो सिम महिलाहरुका लागि मात्र ल्याइएको एनसेलले जनाएको छ । यो सिम ग्राहकले आज (कार्तिक ०१) देखि नजिकैको एनसेल सेन्टरहरु वा देशभरी …

पुरा पढ्नुहॊस »

टिपताला नाका बन्द हुँदा घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैंचा

ताप्लेजुङ । कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैंचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् । सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्लो हिमाली बस्ती ओलाङ्चुङ्गोलाका प्राय सबैले गलैंचा बुन्ने पेशालाई अगालेका छन् भने यसैमा उनीहरु निर्भर छन् । यो बस्तीमा ५४ …

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । सुनको मुल्य आज प्रतितोला ४ सय रुपियाँ बढेको छ । हिजो प्रतितोला ५ रुपियाँ घटेको चाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य १ हजार २ सय रुपियाँ निर्धारण गरिएको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपियाँ, तेजाबी …

पुरा पढ्नुहॊस »

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैंची

इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुवातसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६–७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमले ल्यायाे अटम र फेस्टिभल अफर

काठमाडाैं । नेपाल टेलिकमले ९० दिनसम्मको अटम र फेस्टिभल अफर ल्याएको छ । टेलिकमले घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने भएको छ । अटम अफर अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने गरि ३ दिनसम्म चलाउन मिल्नेगरी  रू.५५ रुपैयाँमा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ ।  मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ६ सय र चाँदी २० रुपैयाँले घटेको हो । मंगलबार ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि  २० रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ …

पुरा पढ्नुहॊस »

स्याङयोङ्ग फेष्टिभ डिलाइट्

काठमाडौं ।नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले यस दशैं तिहारको अवसरमा “स्याङयोङ्ग फेष्टिभ डिलाइट्” ल्याएको छ । जहाँ ग्राहकहरूले यस अफरमा ३ लाख सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाख सम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले COVID वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् …

पुरा पढ्नुहॊस »

प्रभु मनि ट्रान्सफरको सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुकाे उपहारसँग’

काठमाडाैं । प्रभु मनि ट्रान्सफरले दशैंतिहारलाई लक्षित गर्दै सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुकाे उपहारसँग’ स्किम ल्याएकाे छ । यस याेजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनिले जनाएकाे छ । यस याेजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चकाे टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् । यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेराे सेयरकाे खाता खाेल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० …

पुरा पढ्नुहॊस »

जारको पानीको पुरानै मूल्य कायम गर्ने सहमति

काठमाडौँ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ । संसदीय समितिमा पानीको मूल्यवृद्धिको विषयमा परेको उजुरीमाथि थप निर्णय नभएसम्म मूल्यवृद्धि नगर्ने सहमित भएको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी …

पुरा पढ्नुहॊस »