काठमाडौं । नेपाली ई–कमर्स कम्पनी स्मार्ट डोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन भई ई–कमर्स एपको रूपमा मान्यता पाएको छ । स्मार्ट डोको एक अनलाइन सपिङ्ग अनलाइन गन्तव्य हो । उक्त अनलाइन एपमार्फत विभिन्न सामान ग्राहकले घरमै बसिबसी एक क्लिकमै अर्डर गरी खरिद गर्न सक्ने छन् । स्मार्ट डोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्ट …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा ६४ अर्बको औद्योगिक पार्क !
काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को निर्माण सुरु भएको छ । सो औद्योगिक पार्कको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । औद्योगिक पार्क चिनियाँ लगानीमा निर्माण हुन लागेको हो । झापाको दमक तथा आसपासका गौरादह नगरपालिका र कमल गाउँपालिकाका एकीकृत जग्गामा पार्क बन्नेछ । यो प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पनि हो । सो औद्योगिक पार्क १ हजार ३०० बिघा क्षेत्रफलमा फैलने चीन-नेपाल मैत्री औद्योगिक पार्कका …
पुरा पढ्नुहॊस »राज्यले सहजीकरण गरिदिए छोटो समयमै द्रूत आर्थिक विकास सम्भव : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरियो भने निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताए। छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको …
पुरा पढ्नुहॊस »राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् द्रुत आर्थिक विकास सम्भव छ : ढकाल
उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरे निजी क्षेत्रमार्फत् छोटो समयमा धेरै विकास गर्न सम्भव भएको बताएका छन् । उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै ढकालले तीनवटै तहका सरकारले लगानीमैत्री वातावरण बनाए मुलुकको विकास सम्भव रहेको बताए । ‘यदि राज्यले लगानीको वातावरण निर्माण गरी निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण मात्र गरिदिने होे भने विकास गर्न समय लाग्दैन,’ ढकालले भने ।राज्यले लगानीको …
पुरा पढ्नुहॊस »एनसेलले ल्यायो ‘सहयात्री सिम’ योजना, के छन् सुविधा ?
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् । यो सिम योजना शुक्रबारबाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका …
पुरा पढ्नुहॊस »पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत् भेटी दान गर्न सकिनेछ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिनेछ । सो प्रणालीबाट भेटी …
पुरा पढ्नुहॊस »तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज नेपाली …
पुरा पढ्नुहॊस »ओपोद्वारा एमडब्ल्यूसी शंघाई मार्फत फ्ल्याश चार्जको बृहत्त प्रदर्शनी
काठमाडौं । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वर्ल्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ। कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२-ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी र स्मार्ट प्रविधि लगायतको प्रदर्शनीका साथमा गरिएको थियो। कञ्जुमर ईलेक्ट्रोनिक्स र चिप म्यानुफ्याक्चरिङ लगायत क्षेत्रका अग्रणी पार्टनर्सका साथै सीसीटीएल (चाइना टेलिकम्यूनिकेशन टेक्नोलोजी ल्याब्स)का चार्जिङ प्रविधिका विशेषज्ञहरु पनि फ्ल्याश चार्ज प्रविधिको भाविष्यका बारेमा अन्तरक्रियाका लागि सहभागी भएका थिए।जम्मा २० मिनेट …
पुरा पढ्नुहॊस »फेरि घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि घटेको छ । तर, चाँदीको मूल्य भने बढेको छ । साताको सुरुवातमा बढेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य भने आज बढेको छ …
पुरा पढ्नुहॊस »कपाल बलियो बनाउन घिउले यसरी गर्नुस् मसाज
काठमाडौं । घिउ स्वास्थ्यवर्द्धक भएका कारण भान्सामा यसको धेरै प्रयोग हुन्छ । रोटी बनाउँदा होस् अथवा दालको स्वाद बढाउन होस्, घिउको प्रयोग हुन्छ । पूजाआजामा पनि घिउ शुद्ध मानिन्छ । घिउमा धेरै पौष्टिक तत्वहरु पाइन्छन् जसले शरीरलाई शक्ति दिन्छ । केही मानिसहरु भने मोटोपना बढ्ने आशंकामा घिउदेखि टाढै रहन्छन् । यद्यपी यसको बेफाइदा भन्दा फाइदा धेरै छ । घिउ स्वास्थ्यसँगै सुन्दरताका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । टाउको र कपालका …
पुरा पढ्नुहॊस »