काठमाडौँ । स्मार्ट डोकोले ‘स्मार्ट डोको नयाँ वर्षको अफर’ लिएर आएको छ । यो योजनाअनुसार स्मार्ट डोकोमार्फत सामसङ, भिडियोकोन, बाल्ट्रा, क्रेन, डाक्टर ब्राउन‚ सीजी‚ लिनरफ्लक्स्, हकिन्स्, सनप्ले, किड्स्को, फुलो, मामाअर्थ, पीसेफ् र नियो लाइफजस्ता ब्राण्डका उत्पादन खरिद गर्दा ग्राहकले ६६ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । साथै हिमालयन बैंकको कार्डबाट अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत छुट योजना छ । साथै ग्राहकले भुक्तानीको लागि क्यास्, कार्ड, अनलाइन भुक्तानी, सेल्पे, ई–सेवा, मास्टर कार्डबाट …
पुरा पढ्नुहॊस »मलेशीयाको मर्चेन्ट्रेड मनि ट्रान्सफरबाट आई पे रेमिट मार्फत पैसा नेपाल पठाउँदा सुरक्षित भविष्यको परिकल्पना
काठमाडौं । विगत लामो समय देखी रेमीट्यान्स क्षेत्रमा आफ्नै पहिचान बनाएको आई पे रेमिट प्रा.लि ले विश्वका विभिन्न मुलुकबाट रेमीट्यान्स कारोबार नेपालमा भित्राएको छ । सुखमा पनि दुखमा पनि हरपल ग्राहकहरुको मन मुटुमा बस्न सफल आई पे रेमिट ले सधैँ ग्राहकको हित र सुविधाको लागी रेमीट्यान्स क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आईरहेको छ । ग्राहक वर्गमा गुणस्तरीय सेवा प्रदान गर्दै समय सापेक्ष ग्राहक वर्गको हित तथा संरक्षणका लागी विभिन्न उपयोगी …
पुरा पढ्नुहॊस »नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने, निर्यात क्षमता ११ खर्ब पुग्ने
काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ । नेपाल विकास अपडेट प्रतिवेदनको पछिल्लो संस्करण सार्वजनिक गर्दै विश्व बैंकले हालभन्दा १२ गुणा निर्यात हुन सक्ने उल्लेख गरेको हो । २० वर्षअघिसम्म निर्यात स्थिति सन्तोषजनक रहे पनि त्यसयता खस्किँदै गएको उल्लेख छ । खस्किँदो निर्यात बढाएर अर्थतन्त्र गतिशील बनाउन नेपालले बलियो पहलकदमी नलिएको प्रतिवेदनमा औंल्याएको छ …
पुरा पढ्नुहॊस »नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण
काठमाडौँ । छोटो समयमाविश्वभर प्रविधिको क्षेत्रमातीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँप्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ । रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथउच्चविश्वसनीयप्रमाणपत्रकालागिकामगरिरहेको छ …
पुरा पढ्नुहॊस »वर्ल्डलिंकले ल्यायो ‘हर्षको नयाँ वर्ष’ अफर
काठमाडौं । नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी अभूतपूर्व अफर ल्याएको छ, ‘हर्षको नयाँवर्ष’ । कोरोना महामारीले सन्त्रस्त बनाएको २०७७ सालको बिदाइसँगै नयाँ वर्ष २०७८ सालले सुख, समृद्धि र सुस्वास्थ्य ल्याउने आशा सर्वत्र छ । त्यही अपेक्षासाथ वर्ल्डलिंक ‘हर्षको नववर्ष’ अफर ल्याएको जनाएको छ । यो अफरमा कम्पनिले आफ्ना ग्राहकहरूले बाह्र महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा भने समग्रमा ६२ प्रतिशतसम्म छुट …
पुरा पढ्नुहॊस »नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.९ प्रतिशत पुग्ने अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । केही दिनअघि मात्रै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत पुग्ने संशोधित अनुमान गरेसँगै आइएमएफले भने नेपालको आर्थिक वृद्धिदर करिब ३ प्रतिशत नै पुग्ने प्रक्षेपण गरेको हो । यस्तै, आइएमएफले आगामी आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ४.२ र ५.२ प्रतिशत पुग्ने अनुमान गरेको छ । …
पुरा पढ्नुहॊस »बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?
काठमाडौँ ।बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »निरन्तर “एसपीओटू”मोनिटरिङ सहित ओपो ब्याण्ड स्टाइल, नेपालमा उपलब्ध
काठमाडौं । मार्च २३का दिन काठमाडौंको न्यूरोडमा आयोजितआधिकारिक फस्र्ट सेल कार्यक्रममार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनिविक्रिआरम्भ गरेको थियो । ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइनमातहत यो नयाँउत्पादन हो । नयाँओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमाअक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमनगरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजनमोनिटरिङ फञ्शनपनिदिइएको छ । ओपो ब्याण्डले सक्रियगतिशीलजीवनकालागिआवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्सपनिउपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१(ईञ्च …
पुरा पढ्नुहॊस »आइएमई मोटर्स र समृद्धि फाइनान्सवीच सम्झौता
काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. र समृद्धि फाइनान्सवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमई मोटर्सको तर्फबाट कम्पनीका निर्देशक सुमन पोखरेल र समृद्धि फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले समृद्धि फाइनान्सबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न सम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको हो । यसै अनुरुप फाइनान्सको नीति …
पुरा पढ्नुहॊस »फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १२० पुग्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि वृद्धि गरेको छ । शनिबार एक सूचना जारी गर्दै निगमले पेट्रोलको नयाँ खुद्रा मूल्य १२० रुपैयाँ कायम भएको जनाएको हो । साथै डिजेल मट्टीतेलमा पनि दुई/दुई रुपैयाँका दरले बढाइएको सूचनामा उल्लेख छ । त्यस्तै एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको जनाइएको छ । नयाँ समायोजनपछि पनि निगमलाई पेट्रोलमा अझै ७ रुपैयाँ ३९ पैसा घाटा छ । निगम घाटामा गएको भन्दै …
पुरा पढ्नुहॊस »