नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

काठमाडौँ ।  छोटो समयमाविश्वभर प्रविधिको क्षेत्रमातीव्र बजार विस्तार गरेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना नयाँप्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ ।

रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीयअनुभवमाआधारित रहिसंयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।

रियलमीले टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड मानकनिर्धारण

रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई उपल्लो चरणमा पुगाउने उद्देश्यका साथउच्चविश्वसनीयप्रमाणपत्रकालागिकामगरिरहेको छ । रियलमी नै उच्चविश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्रपाउने विश्वको पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर स्टान्डर्ड मानकनिर्धारणका लागि गुणस्तर नियन्त्रण र सबै स्मार्टफोनकोपूर्ण परिक्षणगर्दछ ।
टीयुभी रियनल्याण्ड गुणस्तर प्रमाणपत्र
रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्मविस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय स्मार्टफोनप्रमाणपत्रका रुपमानिर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तरमानकको रुपमाकामगर्ने प्रक्षेपण गरिएको छ ।

टीयुभी रियनल्याण्ड उच्च गुणस्तरीय स्मार्टफोन प्रमाणपत्रले स्मार्टफोनकामुख्य २३ वटा जाँचको प्रक्रिया समेत्दछ, जसअन्तर्गत १० परीक्षण दैनिकप्रयोगपरिस्थितिहरु जस्तै खस्ने, टिकाउपन र टुटफुट सहिततापक्रम, आद्रता, भोल्टेज उतारचढाव, हावाको चाप, बटन लाइफ, स्थिर बिजुली गरी ७ चरम वातावरणीय परिदृश्यहरुमाआधारित परिक्षण र ६ वटा पुर्जाको विश्वसनीयतामाआधारित परिक्षण हुन्छन् ।

निकटभविष्यमा पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य
उच्च गुणस्तरीय उत्पादनकालागिप्रमुखविशेषता स्थिरता हो । रियलमीले निकट भविष्यमै पूर्ण स्वचालित स्मार्ट कारखानाको लक्ष्य राखि सोहीअनुसार लगानीगरिरहेको छ । यसबाट स्मार्टफोनको जटिल उत्पादनप्रक्रियाको दक्षता र शुद्धतामा सुधार गर्न सकिने विश्वास कम्पनीको छ ।

एउटा उदाहरण स्वरुप एसएमटी उत्पादनलाइनमा स्वचातिलउत्पादनहुने गर्छ,जहाँउक्त यन्त्रबाटपीसीबीमदरबोर्डमापुर्जाहरु आफै जिम्मेदारी पूर्वक जडान गरिन्छ । तत्काल सञ्चालनमाआइरहेको उक्तउद्योगको स्वचालन दर ८७.५ प्रतिशतसम्म  रहेको छ, जुनकम्पनीको उद्योग स्टान्डर्ड भन्दा उच्च हो ।

वर्तमानमा रियलमीको उक्तस्वचालित स्मार्ट कारखानाले प्रतिवर्ष ६ करोड उपकरणहरुको उत्पादनगर्दै आएको छ ।

उच्च गुणस्तरीय डिजाइन

रियलमीउच्च गुणस्तरीय उत्पादनमाविश्वास गर्दछ, जसकारण हो शुरुवातीदिनदेखि हालसम्मकम्पनीले डिजाइनलाई उत्कृष्ट बनाउनकुनै कसर बाँकी राखेको छैन । धेरैले विश्वास गरिसकेको कुरा हो कि रियलमी नै ट्रेन्डसेटिङ डिजाइन निर्माताकम्पनीका रुपमा स्थापितभइसकेको छ, रियलमीले यसकालागिउत्कृष्ट र नयाँप्रविधिको प्रयोग गर्दै आएको छ । रियलमीले एकैसाथ गुणस्तर प्राथमिकताका साथ ट्रेन्डसेटिङ डिजाइन निर्माणलाई जोड दिने गरेको छ । रियलमीकुनै उत्पादनको डिजाइनमा कामगरिरहँदाविशेष प्राथमिकताका साथकामगर्दछ । रियलमीका हरेक उत्पादन ट्रेन्डसेटिङ डिजाइनका रुपमाबजारमापुगुन् र नयाँप्रविधिका साथउत्कृष्ट गुणस्तरका रुपमाकामगरिरहेकोमाविश्वस्तपार्दछ ।

गुणस्तर नियन्त्रक टोलीसँगखराब उत्पादन अस्वीकार गर्न सक्ने विशेषाधिकार
कारखानामा स्मार्टफोन डिजाइन गर्ने प्रक्रियाकाक्रममा डिजाइन, विकास र परिक्षणसहितका विभिन्न ६ वटा चरण हुन्छन् । उक्त हरेक चरणमा उत्पादनकोे गुणस्तरीयताजाँचकालागि गुणस्तर नियन्त्रक टोलीको उपस्थिति रहने गरेको छ ।

कुनै पनि समयमायदि गुणस्तर मापदण्डसँग नमिलेमाउक्त टोलीसँगसिधैउत्पादन अस्वीकार गर्ने विशेष अधिकार रहेको हुन्छ । उक्त समूहले अस्वीकार गरेपछि उत्पादनपुननयाँ डिजाइन अनुरुपगर्नुपर्ने हुन्छ ।

डिजिटल प्रयोगकालागि गुणस्तरीय डिजाइन
युवापिढीको प्रयोग विधि जस्तै यात्रा र कठोर बाह्य खेलकुदलगायतका परिदृश्यलाई प्राथमिकताका साथमध्यनजर गर्दै रियलमीलेवातावरणीय अवस्थाअन्तरगतथुपै्र कडा परिक्षणहरु गर्ने गरेको छ ।
स्केटबोडिङ र पार्कआवर जस्ता लोकप्रियबाह्य खेलमाफोन खस्ने दुर्घटनाक्रमप्रतिरोध गर्न मोबाइलफोन १.८ मिटरसम्मको उचाइबाट खस्दा विभिन्न साइडबाट सुरक्षाकालागिविशेष आक्रामकजाँचहरु गरिएको छ ।
यात्राअन्तरगतबाह्यवातावरणीय तापक्रममाइन्स ४० डिग्री सेल्सियसदेखि ७५ डिग्री सेल्सियससम्मपनि रियलमीको उत्पादनको क्षमतामाकुनै ह्रास नआई चलीरहन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस