आर्थिक

फेरि ग्यास अभाव हुनसक्छ, खाली सिलिण्डर भर्नुस् !

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । सङ्घले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएको छ । यसबाट दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन …

पुरा पढ्नुहॊस »

कोका–कोला नयाँको १७५ एम एल नयाँ ग्लास बोतल मात्र रु २५ मा

काठमाडौँ । कोका–कोलाले आज १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ जुन उपभोक्ताहरुलाइ रमाइलोे पिउने अनुभव प्रदान गर्दै मात्र २५ रुपैँयाको किफायती मूल्यमा उपलब्ध रहेको छ । थप रुपमा, नयाँ ग्लासको बोतल विशेष गरी नेपाली उपभोक्ताहरुका लागि डिजाइन गरिएको हो किनकि यो बोतलमा छापिएको नेपाली भाषामा लेखिएको नयाँ कोका–कोलाको लोगोले स्थानीय रुपमा आफ्नो उपभोक्ताहरुसँग गहिरो सम्बन्ध निर्माण गर्ने ब्राण्डको दृढ प्रतिबद्धतालाई झल्काउँछ । कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भएको आरजीबी(रिटर्नेबल …

पुरा पढ्नुहॊस »

मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसंग साझेदारीको घोषणा

काठमाडौं ।मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज F1सफ्ट ग्रुपको सहायक, इसेवा मनी ट्रान्स्फर, नेपालको छिटो उदयीमान “पहिले डिजिटल” रेमिट्यान्स कम्पनीसंग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ । सबै …

पुरा पढ्नुहॊस »

आइएमई पेको अफर; नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत १००मा सय बोनस डिजिटल नेपालको निर्माणमा आइएमईको पहल

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । …

पुरा पढ्नुहॊस »

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हाे । बुधवार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

कोभिड-१९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्नेछ।कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास लिएको छ। यो योजना ०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ …

पुरा पढ्नुहॊस »

बढ्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ हजार ३ सयले बढेर ९२ हजार  रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँँले बढेर प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेपालमा ओपो एफ१९ को विक्री शुरु

काठमाडौं । नेपालमा ओपो एफ१९को विक्री शुरु भएको छ । “ट्रेन्ड सेटिङ” पुस्तालाई ध्यानमा राखेर डिजाइन गरिएको एफ१९ उच्च गुणस्तरीय स्मार्ट फोन भएको कम्पनीको दावी छ । एफ१९मा ब्रिलियन्ट स्क्रिन र पर्फमेन्स साथै चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भनेर ब्याट्री पर्फमेन्सलाई विशेष ध्यान दिएको छ । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले एफ सिरिजको डिजाइन आफ्नो दैनिक आवश्यकता पूर्तिका साथै जीवनमा सहजता प्रदान गर्ने प्रविधि सहितको ट्रेन्डी स्मार्ट …

पुरा पढ्नुहॊस »

३ सयले घट्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

काठमाडौँ । आज मंगलबार नेपाली बजारमा  सुनको मूल्य घटेको छ भने चाँदीको चाहिँ स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ …

पुरा पढ्नुहॊस »

हिमाल सफाइ अभियानमा कोका-कोलाले नेपाली सेनासँग हातेमालो गर्दै

काठमाडौं । कोका–कोलाको दीर्घकालीन साझेदार कोका–कोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका छन् । हिमालय क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो । यो मल्टि स्टेक होल्डर कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा हिमाल सगरमाथा, लोट्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्येश्य राखिएको छ । हिमाल सफाईअभियान २०७८ …

पुरा पढ्नुहॊस »