काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से २७.४७ अङ्कले बढेर दुई हजार ६७३ दशमलव ३१ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव १२ अङ्कले बढेर ४७८ दशमलव २४ मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २२० कम्पनीका १ करोड ८ लाख १ ९ हजार ५ सय ३५ कित्ता शेयर ५ …
पुरा पढ्नुहॊस »सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा मगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा २७.४१ अंकको हरियाली
काठमाण्डाै । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से २७.४१ अङ्कले बढेर दुई हजार ६४५ दशमलव ८४ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ३५ अङ्कले बढेर ४७५ दशमलव १२ मा पुगेर रोकिएको छ । परिसूचकमा वृद्धि भएता पनि कारोबार रकम भने घटेको छ । स्टकका अनुसार कुल २२८ कम्पनीका ७५ लाख ७९ हजार …
पुरा पढ्नुहॊस »सुन तोलाको २ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलाको २ सय रुपैयाँले बढेको छ । सोमबार २ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »नेप्सेमा १८.५६ अंकको गिरावट
काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसूचक साढे १८।५६ अंकले ओरालो लागेको छ। नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूह घटेका छन् । अन्तिम समयसम्म कारोबारमा आएका २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर ७५ हजार ४६पटक खरिद बिक्री भएको थियो ।
पुरा पढ्नुहॊस »एनसेलले ल्यायो विभिन्न राहत प्याक
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । कम्पनीले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायत राहत अफरहरु ल्याएको कम्पनीले जनाएको छ । प्रत्येक रिचार्जमा बोनस डेटा यस अफरअन्तर्गत ग्राहकले रु ५० वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन्। …
पुरा पढ्नुहॊस »इसेवा मनि ट्रान्सफर र पेरू रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अस्ट्रेलियाको पेरू रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापछि अस्ट्रेलियामा रहेका नेपालीले आफ्नो बैंक खाता तथा इसेवा वालेटमा रियल टाइममा रेमिट्यान्स् पठाउन सक्नेछन् । यस्तै पेरू रेमिटमार्फत पठाएको रकम इसेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि भुक्तानी लिन सकिने इसेवा रेमिटले जनाएको छ । पेरू रेमिट अस्ट्रेलियामा आधारित रेहर रेमिट्यान्स् कारोबार गर्ने कम्पनी हो । जहाँबाट अस्ट्रेलियामा …
पुरा पढ्नुहॊस »सुन तोलाको ११ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलाको ११ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा , बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार ३ सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »