नेप्सेमा २७.४१ अंकको वृद्धि

काठमाण्डाै । मंगलबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २७.४७  अंकले  वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार  नेप्से २७.४७  अङ्कले बढेर दुई  हजार ६७३  दशमलव ३१  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३  दशमलव १२   अङ्कले बढेर ४७८ दशमलव २४   मा पुगेर रोकिएको छ ।

स्टकका अनुसार कुल २२० कम्पनीका १ करोड ८  लाख १ ९   हजार ५ सय ३५    कित्ता शेयर ५ अर्ब  ८१    करोड ६  लाख ७३ हजार ७१   रुपैयाँमा खरिद–बिक्री भएको छ । मंगलबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री