सुनचाँदीको मूल्य घट्यो

काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार  ३ सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री