काठमाडौं । साताको पहिलो दिन आज नेप्से परिसूचक साढे १८।५६ अंकले ओरालो लागेको छ।
नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७२ बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूह घटेका छन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २१९ कम्पनीको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर ७५ हजार ४६पटक खरिद बिक्री भएको थियो ।
प्रतिकृया दिनुहॊस