काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागि रहेको छ । त्यसैक्रममा मगंलबार पनि सुन तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमवार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा २०.७१ अंकको वृद्धि, ९ अर्ब ५७ करोड माथिको कारोबार
काठमाण्डाै । सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २०.७१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से २०.७१ अङ्कले बढेर २ हजार ७५९ दशमलव २१ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर ४९२ दशमलव ५८ मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २ सय ३६ कित्ता …
पुरा पढ्नुहॊस »टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा ओपो छैठौँ स्थानमा
शन्चन् । शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ ¥याकिंग रिपोर्ट सार्वजनिक गरिएको छ । सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ । विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर बृद्धि हुँदै ३०% भन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदयिमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो …
पुरा पढ्नुहॊस »कोभिड कहरबीच निगमले बढायो पेट्रोलियमको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियमको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । गएराति १२ बजेदेखि लागू भएको मूल्य अनुसार अब पेट्रोल १ सय २३, डिजेल-मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ । एलपी ग्यास तथा हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको छ । मूल्यवृद्धि गरेको अवस्थामा समेत प्रतिलिटर पेट्रोल …
पुरा पढ्नुहॊस »नेप्से परिसूचकमा ५४.२१ अंकको हरियाली, १० अर्ब ४० करोड माथिको कारोबार
काठमाण्डाै । आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ५४.२१ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आइतबार नेप्से ५४.२१ अङ्कले बढेर २ हजार ७३८ दशमलव २९ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ६४ अङ्कले बढेर ४८८ दशमलव १४ मा पुगेर रोकिएको छ । परिसूचक संगै कारोबार रकम समेत वृद्धि भएको छ । स्टकका अनुसार कुल २१४ कम्पनीका २ करोड १३ …
पुरा पढ्नुहॊस »बहुप्रतिक्षित “रियलमी सी ११ २०२१” फोन सार्वजनिक
काठमाडौँ ।रियलमीको बहुप्रतिक्षित मोबाइल फोन “रियलमी सी ११ २०२१“ नेपालमा सार्वजनिक गरिएको छ । सार्वजनिक भए लगतै “रियलमी सी ११ २०२१“ आजदेखि बजारमा उपलब्ध भएको छ । विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी युवाजमात माझ इन्ट्रीलेभल फोनको विगत दृस्टीकोणलाई परिवर्तन गरी शानदार उपस्थिति जनाएको फोनको रुपमा चिनिन्छ । “रियलमी सी ११ २०२१“ अन्य रियलमी सी सिरिजका …
पुरा पढ्नुहॊस »टेलिकमले ल्यायो लकडाउन स्टे कनेक्टेड अफर
काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिएको छ । ‘लकडाउन स्टे कनेक्टेड अफर’ का रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ। अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ। यस अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन …
पुरा पढ्नुहॊस »बिहिबार पनि घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय र चाँदीको मूल्य चाहाी स्थिर रहि १ हजार ३ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
पुरा पढ्नुहॊस »घट्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ९२ हजार रुपैयाँमा कारोबार भइरहेको हाे । त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१मा ओपो छैठौँ स्थानमा
शन्चन् । शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ ¥याकिंग रिपोर्ट सार्वजनिक गरिएको छ । सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिंग चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ । विकसित बजारहरुमा ओपोको ब्राण्ड पावरमा सन् २०१८देखि निरन्तर बृद्धि हुँदै ३०% भन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदयिमान बजारहरुमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो …
पुरा पढ्नुहॊस »