आर्थिक

नेशनलमाइक्रो फाइनान्स लघुवित्तवित्तीयको संस्थापक शेयर बिक्रीमा

काठमाडौं ।  नेशनलमाइक्रो फाइनान्स लघुवित्तवित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज ४ सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेप्सेमा ६.३७ अंकको वृद्धी ,कारोबार रकम ९ अर्ब ३० करोड माथि

काठमाण्डाै ।कारोबार हुने  साताको अन्तिम दिन  बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६.३७ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीवार नेप्से ६.३७ अङ्कले बढेर २ हजार ७८७ दशमलव १८ बिन्दु मा पुगेको छ । बिहीबार  २ करोड १ लाख ३३ हजार ६ सय २ कित्ता शेयर ९ अर्ब ३० करोड ५२ लाख  २२ हजार ४ रूपैयाँमा कारोबार  भएको छ ।    

पुरा पढ्नुहॊस »

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको …

पुरा पढ्नुहॊस »

निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलिनू, खुलेपछि ३० दिनको समय दिनू : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले निषेधाज्ञा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सकिने व्यवस्था गर्न सरकारका नाममा आज आदेश जारी गरेको हो । आदेशमा बाटाको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न अर्थ मन्त्रालयलाई भनिएको छ । अधिवक्ता सिर्जना अधिकारीले …

पुरा पढ्नुहॊस »

लाईसेन्सरका रुपमा ओपोद्वारा एचईभीसी एडभान्स प्याटेन्ट पुल प्रवेश

काठमाडौं । विश्वब्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्राण्ड ओपोले लाईसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ । यस संगै ओपोको एचईभीसी÷एच.२६५ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाईसेन्स (जसको गणना वल्र्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका साथै थपिने क्रममा छ)मा सम्मिलित भएको छ । ‘हामी एचईभीसीको एडभान्स प्याटेन्ट पुलमा लाइसेन्सरका रुपमा सम्मिलित हुन पाउँदा निकै हर्षित छौँ । यसले भिडियो प्रोशेसिंगको क्षेत्रमा ओपोको प्याटेन्ट एक्यूमूलेशन …

पुरा पढ्नुहॊस »

नेप्सेमा १३.०९ अंकको गिरावट ,कारोबार रकम ११ अर्ब ९५ करोड माथि

काठमाण्डाै । बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेको  छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधवार नेप्से १३.०९ अङ्कले घटेर २ हजार ७८० दशमलव ८१ बिन्दु मा पुगेको छ । बुधबार पनि कारोबार रकमले नयाँ उचाई छुदै  २ करोड ५१ लाख २१ हजार ५ सय ५४ कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख  ९७ हजार ४ सय १० रूपैयाँमा कारोबार  भएको छ ।

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज  बुधबार १ सय रुपैयाँ घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेप्सेमा एेतिहासिक कारोबार परिसूचक २७९३.८९ विन्दुमा

काठमाण्डाै । मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३४.६८ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ३४.६८ अङ्कले बढेर २ हजार ७९३ दशमलव ८९ बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव ६४ अङ्कले बढेर ४९७ दशमलव २२ मा पुगेर रोकिएको छ । स्टकका अनुसार कुल २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर ११ अर्ब ३५ …

पुरा पढ्नुहॊस »

सरकारले पुर्ण बजेट ल्याउन मिल्दैन् पुर्व अर्थमन्त्री महत

काठमाडौं ।कांग्रेस नेता एवंम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । महतले फुल फेज वार्षिक बजेटको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनु पर्ने बताए । विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम-कामचलाउ बजेट ल्याउनुपर्ने उनले बताए ।

पुरा पढ्नुहॊस »