आर्थिक

नेप्से परिसूचक ३२ अंकले बढ्याे

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार नेप्से परिसूचक बढेको छ। आज नेप्से परिसूचक ३२ दशमलव शून्य ३ अंकले बढेर २ हजार ६१६ दशमलव ९४ बिन्दुमा पुगेको छ । आज २३० वटा कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँमा खरिद विक्री भएको छ। त्यस्तै आज एउटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य सकारात्मक सर्किट लाग्नेमा …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सोमबार सुन तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले सस्तिँदै ९३ हजार १०० रुपैयाँ कायम भएको हो । गत आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने …

पुरा पढ्नुहॊस »

साताको पहिलो कारोबार दिन नेप्से ६०.४१ अंकले बढ्याे

साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ६०.४१ अकंले बढेर २ हजार ५८४.९१ बिन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १०.७७ अंकले बढेर ४८२.०१ बिन्दुमा पुगेको छ। आज २४० वटा कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा खरिद विक्री भएको छ। त्यस्तै आज ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट …

पुरा पढ्नुहॊस »

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

काठमाडाै ।  डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ । २०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत  CasID No. 02564078696 र 02558255824 छानिएका हुन् । यस …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ७ सयले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको छ । यस अघि शुक्रबार सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज …

पुरा पढ्नुहॊस »

आईएमई पे बाट चन्द्रागिरि केबुलकारकाे टिकट काट्दा ३० प्रतिशत क्यास ब्याक

मोबाइल वालेट ‘आईएमई पे’मार्फत चन्द्रागिरि केबुलकारको टिकट बुकिङ गर्दा प्रयोगकर्ताले ३० प्रतिशत क्यास व्याक पाउने भएका छन्। कम्पनीले जाडो मौसमलाई लक्षित गरी सुरु गरेको याे योजना १ जनवरीसम्म मात्र मान्य हुनेछ। योजनाअन्तर्गत प्रयोगकर्ताले आईएई पे वालेटबाट केबुलकारको टिकट बुकिङ गरेपछि ३० प्रतिशत रकम प्रयोगकर्ताको वालेटमै फिर्ता हुनेछ। प्रयोगकर्ताले आईएमई पे मार्फत काटेको टिकटमा मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ। आईएमई पे तथा चन्द्रागिरी हिल्स दुवै आईएमई ग्रुपद्वारा प्रवद्धित …

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सको न्यारो बडी जहाज ग्राउण्डेड

वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ। उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ। निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए/आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ। इञ्जिनलाई …

पुरा पढ्नुहॊस »

६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा काराेबार भएको थियो । ​आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो …

पुरा पढ्नुहॊस »

शेयर बजारमा सुधार, पाँच दशमलव ५१ अङ्कले बढ्याे नेप्से

शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ। नेप्से आज पाँच दशमलव ५१ अङ्कले बढेकाे हाे। आज दुई हजार पाँच सय २४ दशमलव ५० विन्दुमा पुगेको छ। आज व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको शेयर घटे पनि अरू समूहको शेयर सामान्य बढेको छ। यस्तै दुई सय २८ कम्पनीका ५६ लाख ३८ हजार कित्ता शेयर तीन अर्ब ६२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएकाे छ। सबैभन्दा धेरै हिमालयन …

पुरा पढ्नुहॊस »