६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री