नेपाल प्रहरीका २० एसएसपीको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले २० जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ। जनपद प्रहरी समूह तर्फका २० जना एसएसपीको सरुवा गरिएको हो ।

गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरीको प्रधान कार्यालयद्वारा बुधबार जारी विज्ञप्ति जारी गर्दै सरुवा गरेको हो ।

May be an image of ticket stub and text

May be an image of blueprint and textMay be an image of blueprint, ticket stub and text

तपाईंको प्रतिकृया

लेखकबाट थप