आर्थिक

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा चावहिलमा

काठमाडौं। मुक्तिनाथ विकास बैंक लि.ले  काठमाडौँको चावहिलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको औपचारिक समुद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेश बहादुर थापाले  गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गणेश बहादुर थापाले मुक्तिनाथ विकास बैंकले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताएका छन् । समुद्घाटन समारोहका अध्यक्ष तथा बैंक संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै वित्तीय सेवाको स्तर …

पुरा पढ्नुहॊस »

९ जाना भाग्यशाली बिजेताको नाम घोषणा ८ , अझै ३१ जना बाँकी

काठमाडौं । कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” क्याम्पेनको दोस्रो हप्ताको ४ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । ‘कोक खाम्, रसिया जाम्’ अफर अन्तर्गत कोकाकोलाका उपभोक्ताले जीवनमा एक पटक आउने मौका प्राप्त गर्ने छन् । यस योजना अन्तर्गत भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्  र तेती मात्र कहाँ होर ? २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्नु हुनेछ । साथै …

पुरा पढ्नुहॊस »

एनआईसी एशियाको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ बन्द हुँदै

काठमाडौं । एनआईसी एशिया बैंकले हाल सञ्चालन गरिरहेको ‘धनवर्षा मुद्दती खाता’ र ‘समुन्नतिप्लस बचत खाता’ योजना बन्द हुने बैंक स्राेतले वताएकाे छ । बैंकले गत फागुन ११ गतेदेखि सञ्चालनमा ल्याएको उक्त दुई योजनाहरु आगामी चैत २ गतेदेखि बन्द गर्न लागेको हो । बैंकले नेपाल बैंकर्स संघसँग सहमति गरेपछि उक्त अधिकतम ब्याज दिने योजना बन्द गर्न लागेको उल्लेख गरेकाे छ । बैैंकले धनवर्षा मुद्दती खातामा वार्षिक १२ प्रतिशत ब्याज र समुन्नतिप्लस …

पुरा पढ्नुहॊस »

आइएमई जनरल इन्स्योरेन्सको ३३औं शाखा काठमाडौंकोे टेकूमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३३औं शाखा काठमाडौंकोे टेकूकाे अम्बे कम्प्लेक्समा विस्तार गरेको छ । साे शाखाको उद्घाटन अाज बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । यस शाखा सहित कम्पनीले ३३ वटा शाखा तथा उपशाखा १० वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने भएको छ । साे अवसरमा बीमा क्षेत्रको विकास र विस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफ्नो उपस्थिती जनाउने कम्पनीले उल्लेख गरेकाे छ । …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको एम. बि. एल. स्मार्ट बचत खाता बजारमा, स्मार्ट बचतको साथमा स्मार्ट सुविधा निःशुल्क

काठमाडौं । माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एम. बि. एल. स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५,००० बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । उक्त खाता मार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्ने छन् । स्मार्ट सुविधा अन्तर्गत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि–आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा र लकर सुबिधामा …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको बनेपा शाखाको औपचारिक समुद्घाटन

काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले काभ्रेको बनेपामा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ । बनेपा शाखाको समुद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी  शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत  सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर कृष्ण …

पुरा पढ्नुहॊस »

साना किसान बैंक १७ करोड नाफामा

काठमाडौँ । साना किसान विकास बैंकले अाव २०७४/७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुदनाफा गरेको छ । बैंकले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा १७ करोड १६ लाख नाफा गरेको  तथा  उक्त  नाफा चालु आर्थिक वर्षको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी रहेको बैंकले उल्लखे गरेकाे छ । आर्थिक वर्ष २०७४/७५ को पुस मसान्तसम्म यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । …

पुरा पढ्नुहॊस »

ठूला जलविद्युत आयोजना खारेज हुँदै

सरकारले वर्षौंदेखि तोकिएको काम नगर्ने स्वदेशी तथा विदेशी कम्पनीका नाममा रहेका ठूला जलविद्युत आयोजनाको अनुमतिपत्रको खारेजी सुरु गरेको छ । काम नगर्ने, तोकिएको विवरण नबुझाउने र खोला ओगटेर बस्ने प्रवृत्ति बढ्दै गएपछि खारेज गर्न थालिएको हो । विद्युत विकास विभागको सिफारिसमा मन्त्रालयले काम नगर्ने कम्पनीका आयोजनाको विवरण माग तथा खारेजी सूची बनाइरहेको छ । खारेजीको पहिलो निशाना भारतीय कम्पनी केभिआर इन्डिया इन्फ्रा विद्युत भेन्चर प्रालिले लिएको ३ सय ५० मेगावाटको दूधकोसी–४ …

पुरा पढ्नुहॊस »

नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व

काठमाडौं । व्याजदरको विषयमा मतभेद भएका कारण नेपाल बैंकर्स संघ तथा एनआईसी एसिया बैंकबीच द्वन्द्व उत्पन्न भएको छ । यदि यसरीनै द्वन्द्व लम्बिदै गएमा यसले वित्तीय क्षेत्रलाई थप जोखिममा पार्ने देखिन्छ । व्याजदरमा खुला प्रतिस्पर्धा हुने वा समझदारीमा व्याज निर्धारण गर्ने भन्ने विषयमा नेपाल बैंकर्स संघ र एनआईसी एशिया बैंकबीच द्वन्द्वले अहिले चरम रुप लिएकाे छ ।  मुद्दति खातामा ११ प्रतिशत र बचत खातामा ८ प्रतिशत भन्दा बढी व्याज नदिने …

पुरा पढ्नुहॊस »

एनएलजी इन्स्योरेन्सको २५% बोनस पारित

काठमाडाै । एनएलजी इन्स्योरेन्सको बाहौं वार्षिक साधारणसभाले हाल कायम रहेको चुक्तापुँजी मा २५ प्रतिशतका दरले बोनस दिने निर्णय पारित गरेको छ । उपरोक्त बोनस सेयरपश्चात् कम्पनीको चुक्तापुँजी ६४ करोड ४ लाख ६ हजार २ सय ५० रुपैयाँ पुग्नेछ । साे कम्पनीले आव ०७३/७४ मा खुद नाफा २३.०९ करोड रुपैयाँ आर्जन गरेको पनि कम्पनीले जनायो उक्त साधारणसभामा समूह ‘ख’ को सेयरधनीको तर्फबाट रमा राज्यलक्ष्मी देवी पाण्डे र भुपेन्द्र पाण्डे तथा समूह …

पुरा पढ्नुहॊस »