आर्थिक

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकको लागि विशेष अफर

काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसर पारी आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा टी३ थकाली ग्रुपका बीचमा समझौता भएको छ । यस अफरअन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले टी३ थकाली ग्रुपबाट सेवा लिँदा १२ प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीले चेक आउट या बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ । समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २८ पैसा रहेको …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।  लगातार ओरालो लागिरहेको नेप्से परिसूचक कारोबार हुने साताको अन्तिम दिन पनि उस्तै रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार २२ दशमलव ६२ मा सीमित भएको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७७ अङ्कले घटेर तीन सय ९१ दशमलव ७४ …

पुरा पढ्नुहॊस »

१०१ देशसँग नेपालको वैदेशिक व्यापार, १७ देशसँग मात्रै नाफा

काठमाडौं – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी …

पुरा पढ्नुहॊस »

शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय तोकिएको छ। बिहिबार प्रति तोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ । यता, आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार एक …

पुरा पढ्नुहॊस »

कति छ आज फलफूल र तरकारीको भाउ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । समितिले प्रतिकेजी अनार २७५ रुपैयाँ, अमला ८६ रुपैयाँ ६७ पैसा, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५४ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ, इमली १४५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, लोकल काक्रो ७५ रुपैयाँ, हाइब्रीड काक्रो ३८ रुपैयाँ ३३ …

पुरा पढ्नुहॊस »

‘तिजको रमझम आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम’

काठमाडौँ । अई पे रेमिट प्रालिले ‘तिजको रमझम, आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम’ विशेष योजना र्सावजनिक गरेको छ । हिन्दु नारीको महान पर्व ‘हरितालिका तिज’लाई लक्षित गरि अई पे रेमिट प्रा.लि.ले “तिजको रमझम, आइपे रेमिटको गीतमा टिकटम बनाई नाचौँ छमछम” विशेष योजना र्सावजनिक गरेको हो । यस योजना भाद्र १० गतेबाट सुरु भई असोज १५ गतेसम्म लागु हुने कम्पनीले बताएको छ । यस योजना अन्र्तगत उत्कृष्ट टिकटक भिडियो …

पुरा पढ्नुहॊस »

कुशे औंसीमा बुबाको लागि भिभो उपहार !

हामीलाई रोचक कथाहरु सुनाउनदेखि लिएर जीवनमा सबैभन्दा उपयोगी र अमुल्य पाठहरु सिकाउन बुबाको निकै ठूलो भूमिका रहेको छ । हामीले पहिलो पाइला बुबाको हात समाएर चालेका थियौं र जीवनको हरेक साना–ठुला तथा नयाँ अध्यायमा बुबाले नै साहारा र हौसल्ला दिनुभयो । हाम्रो धेरै रोइकराइ र बिन्ती पछि हामीले बोकेको त्यो पहिलो फोन पनि बुबाले नै किनिदिनु भएको हो । तपाईंको जीवनमा विशेष महत्व राख्ने बुबाका लागि यो कुशे औंसी विशेष …

पुरा पढ्नुहॊस »

कामको खोजीमा हुनुहुन्छ ?

काठमाडौँ- नेपालमा आफुले चाहेजस्तो काम पाउन त्यति सजिलो छैन । यदि तपाईं राम्रो जागिर खाने र त्यसमै आफ्नो करियर अगाडि बढाउने सोचमा हुनुहुन्छ भने शुरुवात कहाँबाट गर्ने भन्ने कुरा नै चुनौतीपूर्ण छ । अझ कानुनी रूपमा दर्ता भएको, काम गर्न उपयुक्त वातावरण भएको र कर्मचारीलाई राम्रो सेवा–सुविधा दिने कम्पनी भेटाउन झनै गाह्रो छ । काठमाडौंमा रोजगार प्रदान गर्ने धेरै कम्पनीहरू छन् र तिनीहरु अधिकांश सामाजिक सञ्जालमा पनि एकदमै सक्रिय छन् …

पुरा पढ्नुहॊस »

एलजीले ल्यायो ‘चाडपर्वको समय उपहार र नगदमय’ योजना

काठमाडौं । एलजीले आसन्न दसैँ, तिहार लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान ‘चाडपर्वको समय उपहार र नगदमय’ सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्सले एलजीका घरायसी सामानहरू र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरू प्रदान गर्नेछ । योजनाअन्तर्गतका टीभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको …

पुरा पढ्नुहॊस »