आर्थिक

रत्नपार्कमा चार्जिङ स्टेशन सञ्चालनमा, देशभर थप ५१ ठाउँमा निर्माणाधीन

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारी साधनको फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरिन् । आन्तरिक रुपमा विद्युत् खपत बढाउने महत्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् । ‘आन्तरिक रुपमा करिब २२ प्रतिशत विद्युत् खपत बढेको छ, …

पुरा पढ्नुहॊस »

नेपाल मर्चेन्ट बैंकर संघको संयोजनमा एमबान स्पाेर्ट्स मिट २०२२ हुँदै

काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर संघको संयोजनमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पटक ‘एमबान स्पाेर्ट्स मिट २०२२’ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको छ । उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्था साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकाय समेत सहभागी हुनेछन् । उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न बिधामा समावेश गरिएको छ । प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको मुद्रा विनिमयदर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ०९ पैसा र युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेकोमा आज मंगलबार अमेरिकी …

पुरा पढ्नुहॊस »

मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौँ । तीजको दिन आज (भदौ १४ गते) सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ …

पुरा पढ्नुहॊस »

स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर इओ मिनी नेपालमा, के छ यसमा विशेषता?

काठमाडाैं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत इभी युजरहरूका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ । इओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुली बाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले इभी चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण …

पुरा पढ्नुहॊस »

हिरोले ल्यायो ‘आहा दशैँ, चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ अफर

काठमाडौँ । नेपालका लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नेपालीको महान चाड बडा दशैँ २०७९ को उपलक्ष्यमा ‘आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी चढी दंङ्ग’ नाराका साथ नयाँ योजना ल्याएका छ । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना सार्वजनिक

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न लगातार ६३ दिन सम्म चल्ने ‘बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन …

पुरा पढ्नुहॊस »

नेप्सेमा सामान्य अंकको सुधार, एक अर्ब २६ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज नेप्से परिसूचक ३.७६ अंकले बढेर एक हजार नौ सय ९३.०२ बिन्दुमा पुगेको छ । त्यस्तै,‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर तीन सय ८७.४६ बिन्दुमा पुगेको छ । लगानीकर्ताहरूले दुई हजार इन्डेक्सलाई मनोवैज्ञानिक रूपमा मान्दै कारोबार गरिरहेकोमा सूचक पुनः एक स्थान तल खसेको छ । आधार बिन्दुबाट बजार तल खस्दा लगानीकर्ता निराश बन्न पुगेका छन् । बजारमा आइरहेको उत्तारचढावका कारण लगानी बढ्न …

पुरा पढ्नुहॊस »

विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलितपूर्ण ऋण दिने

काठमाडौं । विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरे । बजेटरी …

पुरा पढ्नुहॊस »

एससिटीले ल्यायो ‘दर खाने दिनमा दरो अफर’

काठमाडौँ । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजिज लिमिटेड (एससिटी) ल तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर ल्याएको छ । दरो अफर अन्तर्गत स्मार्ट क्युआर मार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन् । एससिटी– यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु १०० सम्म …

पुरा पढ्नुहॊस »