आर्थिक

एनआईसी एशियाको एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने योजना

काठमाडौँ । सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । बैंकले २०७९ भाद्र १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहक …

पुरा पढ्नुहॊस »

भिभो भी २५ सिरिज स्मार्टफोनको नेपालमा प्रि–बुकिङ सुरु

काठमाडाैं । विश्वव्यापीअग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ भी २५ सिरिजका स्मार्टफोनहरू भी २५ फाइभ जी र भी २५ ई को प्रि–बुकिङ खुल्ला गरेको छ । ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म भी २५ सिरिजका स्मार्टफोनको प्रि–बुकिङ गरी भी २५ फाइभ जीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी २५ ई को प्रि–बुकिङमा एंकर यूआई नेकब्यान्ड पाउन सक्नेछन् । भी २५ र भी २५ ई दुबैमा रंग परिर्वतन हुने ग्लास …

पुरा पढ्नुहॊस »

कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा १०२ रुपैयाँसम्म क्यासब्याक

काठमाडौं । नेपाल क्लियरीङ हाउस लिमिटेडले बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा मोबाइल बैंकिङबाट गरिने फण्ड ट्रान्सफरमा ‘ट्वीस्ट अफ २’ अफर सञ्चालनमा ल्याएको छ । सो अफर अन्तर्गत हरेक हप्ता मोबाइल बैकिङमार्फत कनेक्ट आईपीएस प्रयोग गरेर कम्तीमा दुईओटा फण्ड ट्रान्सफर गर्दा १०२ जनाले १०२ रुपैयाँ क्यासब्याक प्राप्त गर्ने छन् । आज आइतबारबाट सुरु भएको यो अफर असोज २९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आइतबार देखि शनिबारसम्मको समयावधिमा …

पुरा पढ्नुहॊस »

फोनपे ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन’ अवार्डबाट सम्मानित

काठमाडौँ । फोनपे पेमेन्ट सर्विस लिमिटेड ‘एक्सिलेक्स् इन फिनटेक इनोभेशन २०२२’ अवार्डबाट सम्मानित भएको छ । भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स् इनोभेशन फर डिजिटल नेपालको आयोजनामा भएको एक कार्यक्रममा फोनपेलाई सम्मानित गरिएको हो । कार्यक्रमा सहजीकरण भिसाका लागि नेपाल प्रमुखले गरेका थिए । कार्यक्रममा राष्ट्रबैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाको उपस्थिति रहेको थियो । कार्यक्रममा डिजिटल नेपाल निर्माणमा योगदान दिन अन्य कम्पनीलाई सम्मान गरिएको थियो । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा …

पुरा पढ्नुहॊस »

केएफसीको चौँधौ शाखा बुटवलमा

काठमाडाैं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा विस्तार गरेको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको रेस्टुरेन्ट खोलिएको हो । सो आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ । १८८० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ६५ जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान १० बजे बाट रातको १० बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा …

पुरा पढ्नुहॊस »

श्रृजनशील लघुवित्तको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्काशन गरेको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४७० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ …

पुरा पढ्नुहॊस »

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा ९३ हजार एक सय रुपैयाँ रहेको छ । शुक्रबार प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । गत …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनियम दरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै युके पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर …

पुरा पढ्नुहॊस »

यती एअरलाइन्सको क्यासब्याक अफर : टिकट खरिदमा ३ सय देखि १ हजार रुपैयाँसम्म सस्ताे

काठमाडौं । यती एअरलाइन्सले यात्रुहरुको लागि सस्तो टिकट उपलब्ध गराउन क्यासब्याक अफर ल्याएको छ । यती एअरलाइन्सको विभिन्न गन्तब्यहरुको टिकट मोबाइल एप वा वेबसाइट मार्फत् खरिद गर्दा रु. ३०० देखि १००० रुपैयाँसम्मको क्यासब्याक हुने एअरलाइन्सले जनाएको छ । यती एअरलाइन्सले डिजिटल वालेटहरुसँगको सहकार्यमा ‘डिस्काउन्ट पनि, क्यासब्याक पनि’ अफर ल्याएको र यो हालसम्मकै धेरै धनराशिको क्यासब्याक भएको एअरलाइन्सले दाबी गरेको छ । भाद्र १८ देखि ३० गते भित्र मोबाइल एप वा …

पुरा पढ्नुहॊस »

पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग

काठमाडौँ । यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् । महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरु …

पुरा पढ्नुहॊस »
This will auto close after