आर्थिक

सिडको एसिसिएको दीक्षान्त

काठमाडौं । सिड फाइनान्सियल एकेडेमी नेपालमा एसिसिए (एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसिसिए स्नातक (ग्र्याजुएट)का लागि काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरेको छ । सो अवसरमा २३ जना स्नातकले एसिसिए प्रमाणपत्र र डिग्री प्राप्त गरेका छन्, जुन लेखा र वित्तको क्षेत्रमा विश्वव्यापीरूपमा मान्यताप्राप्त र उच्च मूल्यवान रहेको सिडले जनाएको छ । स्नातकलाई सिडका प्रमुख कार्यकारी अधिकृत अनन्त गौतमले बधाई दिनुका साथै उनीहरूको उपलब्धिमा आफू निकै …

पुरा पढ्नुहॊस »

चौधरी फाउण्डेशन र चिसापानी अस्पतालबीच सम्झौता

काठमाडौं । चौधरी फाउण्डेशन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नतिका लागि सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमबीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका २ मा रहेको अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रूपमा विस्तार गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहँुदा स्थानीयवासीेले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य बिरामी हुँदासमेत उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने बाध्यता छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य …

पुरा पढ्नुहॊस »

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ। मंगलबार प्रति तोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । फागुन १० गते बैंकिङ समयसम्म आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको छ।

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५२ पैसा रहेको …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको सह-प्रवक्तामा भट्टराई नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई नियुक्त भएका छन्। कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप-प्रबन्धक भट्टराईलाई कम्पनीको सह-प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

पुरा पढ्नुहॊस »

रियलमीको अहिलेसम्मकै पातलो स्मार्टफोन नेपाल आउँदै

काठमाडौं । चिनियाँ ब्रान्ड रियलमीले अहिलेसम्मकै स्लिम मोडेलका रुपमा ‘रियलमी १०’ स्मार्टफाेन नेपाली बजारमा ल्याउने भएको छ । हालै कम्पनीले यो मोडेलको डिजाइनबारे जानकारी दिएको छ । ७.९५ मिमि मोटाइ रहेको स्मार्टफाेनमा ५००० एमएएचको ब्याट्री दिइएको छ । स्लिम डिजाइन र हल्का तौल अनि शक्तिशाली ब्याट्री भएकाले दैनिक रुपमा धेरै फोन प्रयोग गरिरहनुपर्ने अहिलेको जीवनशैलीलाई रियलमी १० ले धेरै सजिलो बनाउने कम्पनीकाे दाबी छ । ”गेम खेल्न होस् अथवा आफ्नो …

पुरा पढ्नुहॊस »

बिहीबार डिजिटल लर्निङ डे २०२३ विशेष कार्यक्रम आयोजना हुँदै

काठमाडौं । डिजिटल सिकाइ र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही फागुन ११ गते डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिँदैछ। एडचेन्ज नेपाल संस्थाले ‘इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ’ विषयमा कार्यक्रम आयोजना गर्न लागेको हो। होटल हिमालय कुपण्डोलमा आयोजना हुने कार्यक्रममा विभिन्न विज्ञहरुबाट कार्यपत्र प्रस्तुती, प्यानल सेसन र आइडिया पिचिङको कार्यक्रम रहेको छ। डिजिटल लर्निङ डे, सन् २०१२ देखि एलायन्स फर एक्सिलेन्ट एजुकेशन नामक सस्थाले विश्वभर सुरु गरेको …

पुरा पढ्नुहॊस »

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

पुरा पढ्नुहॊस »

सेल्सबेरी नवौँ वर्षमा प्रवेश

काठमाडौं । सेल्सबेरी आठौँ औं वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सेलबेज गुप्रले २०७० सालदेखि सेल्सबेरी व्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये पाँच वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् । गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा र सुपथ मूल्य सधैं सेल्सबेरीको प्राथमिकतामा रहने कम्पनीले जानकारी दिएको छ । पोखरामा …

पुरा पढ्नुहॊस »