आर्थिक

अब दुई सयमै चन्द्रागिरि केवलकार !

काठमाडौं । चन्द्रागिरि केवलकारमा दुई सय रुपैयाँमा चढ्न पाइने अफर ल्याएको छ । यो अफर साताको एक दिन र निश्चित समयका लागि मात्रै हुनेछ । कम्पनीले सार्वजनिक गरेको अफर अनुसार हरेक साताको शुक्रबार साझ २ सय रुपैयाँमै केवलरको आउनेजाने दुबै सुविधा पाइने छ । यो अफर शुक्रबार साझ ५ बजेदेखि राति ९ बजेसम्म लागू हुनेछ । सामान्य समयमा ८ सय रुपैयाँ तिर्नुपर्ने टिकट शुक्रबार साँझका लागि भने २ सय रुपैयाँमात्रै …

पुरा पढ्नुहॊस »

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहिबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ …

पुरा पढ्नुहॊस »

कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न

काठमाडाैँ । हेराल्ड डेभकर्पस् यु.आइ भिजुअल समुदाय र विद्यार्थी नेतृत्वको समुदायले सफलतापूर्वक नन्स्टप २४ घन्टा, कोड ब्रिस्क ह्याकाथन २०२३ सम्पन्न गरेको छ। कार्यक्रमको आयोजना ३४४७ मिटर उचाइमा रहेको कुरीे गाउँमा गरेको थियो। ह्याकाथनमा १३ वटा कलेजहरूले सहभागीता जनाएका थिए। जसमध्ये तीन उत्कृष्ट टोलीहरू छनौट भएका थिए। जसमा उनीहरूले आफ्नो प्रोटोटाइपहरू कालिञ्चोकमा निर्माण गरेका थिए। ह्याकाथनको मुख्य उद्देश्य शीर्ष तिन टोलीहरूलेसिर्जना गरिएको नँया प्रोटोटाइपहरू द्वारा कालिञ्चोकको पर्यटन र आतिथ्य क्षेत्रको विषयलाई …

पुरा पढ्नुहॊस »

नाकामा रोकिएका सवारी साधन भित्र्याउन नाडाको आग्रह

काठमाडाैँ । नाडा प्रतिनिधिहरू र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाबीच भेटवार्ता सम्पन्न भएको छ। बिहीबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक बुढासँग भेटेका हुन्। भेटमा अध्यक्ष थापाले भन्सार नाकाहरूमा लामो समयदेखि रहेका सवारी साधनहरू छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेका छन्। उनले सरकारले सवारी साधनहरूको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघिदेखि नै नेपाल राष्ट्र बैंकले लागू गरेको अटो …

पुरा पढ्नुहॊस »

सुनचाँदीसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग

काठमाडौं । देशभरका सुनचाँदी पेशा व्यवसायसँग सम्बन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग गरेका छन् । बुधबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो । महासंघ प्रतिनिधिमण्डलले व्यवसायीका माग राज्यले सम्बोधन नगरे व्यवसाय नै बन्द गरेर सडकमा आउनुपर्र्ने बाध्यता आउन सक्ने चेतावनीसमेत दिएको छ । व्यवसायीले निर्वाधरूपमा …

पुरा पढ्नुहॊस »

सर्वसाधारणका लागि आत्मनिर्भर लघुवित्तको आईपीओ खुला

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गरेको हो । कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गरेको छ । सर्वसाधारणले भने एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन …

पुरा पढ्नुहॊस »

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन तोलामा १ लाख २ जहार रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १२९५ रुपैयाँमा कारोबार हुँदा आजघटेर १२८५ रुपैयाँमा …

पुरा पढ्नुहॊस »

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

काठमाडौँ । दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी गरिएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले मुद्रास्फीति, ढुवानी खर्च बढेको भन्दै दूधको मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो । अब मन्त्रिपरिषद्को स्वीकृतिपछि कार्यान्वयनमा जाने बताइएको छ । बोर्डले सबै पक्षमा अध्ययन गरेर मूल्य बढाउने प्रस्ताव गरेको दाबी गरेपनि आमरुपमा भने किसानको नाममा उद्योगीलाई फाइदा दिलाउन मूल्य बढाउने तयारी गरिएको बताइएको छ । सरकारले दूधको गुणस्तर सुधारमा …

पुरा पढ्नुहॊस »

आईएमई पेबाट मेटलाइफ इन्सोरेन्सको पोलिसी नवीकरण गर्न सकिने

काठमाडाैं । आईएमई पे र मेटलाइफ इन्सोरेन्सवीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शूल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन्। सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ।

पुरा पढ्नुहॊस »

छ महिनामा ८ खर्ब २५ अर्बकाे वैदेशिक व्यापार घाटा

काठमाडाैँ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू. ९३ अर्ब ४३ करोड …

पुरा पढ्नुहॊस »
This will auto close after