आर्थिक

महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

काठमाडौं । महिला उद्यमी महासंघको २०औँ वार्षिक साधारणसभा तथा नवौँ महाधिवेशनले शोभा ज्ञवालीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठ, द्वितीय उपाध्यक्ष सुनिता वैद्य श्रेष्ठ, तृतीय उपाध्यक्ष वसन्ती प्रधान र चौथो उपाध्यक्षमा महालक्ष्मी श्रेष्ठ रहेका छन् । त्यस्तै, महासचिव कुन्नम पोखरेल, सचिव सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी रहेका छन् । महासंघले स्थापनाकालदेखि नै देशभरका महिलालाई आर्थिक रूपमा सशक्तिकरणका लागि पैरवी, सूचना प्रवाह, क्षमता …

पुरा पढ्नुहॊस »

निःशुल्क मनोपरामर्श सेवामा एनसेलको साथ

काठमाडौँ । एनसेल अजियाटा र मानसिक अस्पतालको सहकार्यमा निःशुल्क मनोपरामर्श सेवा सञ्चालन हुने भएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेलमा आयोजित एक कार्यक्रममा एनसेलले हेल्पलाइनका लागि सिमसहितको हृयाण्डसेट सोलुसन्स हस्तान्तरण गरेको छ । आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा एनसेलबाट पनि सेवाको पहुँच सुनिश्चित भएको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबैको जीवनमा स्वस्थ मानसिक स्वास्थ्यले ठूलो …

पुरा पढ्नुहॊस »

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन्। यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकामा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ। योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म …

पुरा पढ्नुहॊस »

आइतबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले घटेकाे छ। शुक्रबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ११ हजार ९ सय रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। यता, चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ। शुक्रबार १ हजार ४ …

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमय दर, डलरकाे भाउ १३२ बढी

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा र बिक्री …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले ल्यायो ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

काठमाडौं । एन आई सी एशिया बैंकले कनेक्ट आईपीएससँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ ग्राहकहरुका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैकिङ ग्राहकले बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आईपीएस मार्फत फन्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्। भाद्र १७ देखि असोज २० गतेसम्म लागू हुने उक्त अफर अन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक …

पुरा पढ्नुहॊस »

गरिमा क्यापिटलद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना

काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले हरितालिका तीजको उपलक्ष्यमा “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भदौँ १७ गते देखि असोज ५ गतेसम्म “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो । यस्ता छन् सेल्फी प्रतियोगितामा भाग लिनको लागि पालना गर्नुपर्ने नियम तथा सर्तहरु – सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा …

पुरा पढ्नुहॊस »

ज्योति क्यापिटलले १०.५२ प्रतिशत लाभांश दिने

काठमाडौँ ।  ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा …

पुरा पढ्नुहॊस »

हुन्डाईको नयाँ योजना सार्वजनिक, गाडी खरिदमा ६ लाख रूपैयाँसम्मको नगद छुट

काठमाडौँ । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं-तिहार लक्षित ‘फेष्टिभ डिलाइट २०८०’ योजना सार्वजनिक गरेको छ। दशैं-तिहार विशेष बनाउन हुन्डाइले विगतका वर्षहरूमा आफ्ना ग्राहकहरूलाई गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ। यस वर्ष पनि यही परम्परा कायम राख्दै एक जना भाग्यशालीले हुन्डाई एसयुभी लक्की ड्रमार्फत गाडी प्राप्त गर्न सक्नेछन्। हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहु-प्रतिक्षित योजना मानिने कम्पनीको दाबी छ। हुन्डार्ड फेष्टिभ …

पुरा पढ्नुहॊस »

फोनपे र एनआइपिएलले सुरू गर्‍यो नेपाल-भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा

काठमाडौँ । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरू गर्न दुई कम्पनी तयार भएको हो। यो ऐतिहासिक साझेदारीको सुरुवात ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो। उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ। फोनपे र एनआइपिएलबीचको सहकार्यसँगै नेपाल र भारतका नागरिकहरूलाई यी …

पुरा पढ्नुहॊस »