मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

फागुन १० गते बैंकिङ समयसम्म आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ। कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री