आर्थिक

दिव्यश्वरी हाइड्रोपावरको हकप्रद सेयर बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडाैं । दिव्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटललाई नियुक्त गरेको छ । हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको नियुक्तिका लागि कम्पनी र क्याटिलबीच सम्झौता भएको हो । सम्झौतामा क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत सुलभ श्रेष्ठ र मार्केटि डिपार्टमेन्ट हेड गिरिराज पोखरेलले हस्ताक्षर गरेको जनाइएको छ । बम त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरका अध्यक्ष दधिराम निरौला र बुद्घकृष्ण मानन्धरले …

पुरा पढ्नुहॊस »

‘आईएमई पे’ बाट टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा छुट

काठमाडौँ । ‘आईएमई पे’ ले टिभी इन्टरनेटमा ‘प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आईएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी रु १५० सम्म १०५ छुट पाउने छन्। एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् । ‘आईएमई पे’ ले …

पुरा पढ्नुहॊस »

सेयर बजार बढ्याे

काठमाडौ । चालु साताकाे कारोबारको तेस्रो दिन म‌ंगलबार नेप्से ५० अंकमाथि पुगेको छ। म‌ंगलबार नेप्से ५५.६९ अंकले बढेर २१८५.११ को विन्दुमा कायम भएको छ। २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ। लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको …

पुरा पढ्नुहॊस »

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टीभी हेर्न पाइने

काठमाडौं । १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ। विगत १४ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी …

पुरा पढ्नुहॊस »

मंगलबार पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रति तोला १ लाख १० हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० …

पुरा पढ्नुहॊस »

सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप लागेका शर्मालाई मुम्बईबाट समातिए

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतको मुम्बईबाट पक्राउ परेका छन् । सहकारीको १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपपछि फरार रहेका उनी मुम्बईबाट पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको छ । ०७७ सालमा भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचिसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ८४ पैसा र बिक्री दर १४३ रूपैयाँ ४९ पैसा रहेको …

पुरा पढ्नुहॊस »

देउराली सहकारीद्वारा रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आह्वान

काठमाडौँ । २०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रीय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाडाैँमा रहेको सेवा काउन्टरका बचतकर्ताहरू, सञ्चालक समिति र कर्मचारीहरूलाई लक्षित गरी प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्ति गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङ्ग अशक्त र हस्पिटल भर्ना भएकाहरूलाई केही रकम दिइरहेकोले सम्पर्कमा आउन भनेको छ …

पुरा पढ्नुहॊस »

सफ्टवेरिका कलेजले गर्‍यो साइबर सुरक्षासम्बन्धी कार्यक्रम

काठमाडाैं । सफ्टवेरिका कलेजले ‘ह्याक द बक्स’सँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ कार्यक्रम सम्पन्न गरेका छ। सफ्टवेरिका कलेजको एन्स–ई मा आयोजित कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनको लागि अवसर प्रदान गर्ने लक्ष्य राखिएको कलेजले जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरुले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तै ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए। प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजित …

पुरा पढ्नुहॊस »

सुनचाँदी व्यवसायीले मागे सुरक्षा

काठमाडाैँ । सुनचाँदी व्यवसायीहरूले सुनचाँदी पसलहरूमा लुटपाट बढेको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन्। सुनचाँदी व्यवसायीको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै आर्थिक मन्दी बढेसँगै लुटपाट बढेको जनाएको छ। आइतबार बिहान २ बजे मात्रै महोत्तरीका दुई वटा सुनचाँदी पसल तोडफोड गरी गहना चोरी भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। महोत्तरीमा न्यू साई ज्वेलर्सका सञ्चालक कृष्णा देवी र श्रीहरी ज्वेलर्सका सञ्चालक चन्दनकुमार साहको पसलको ताला …

पुरा पढ्नुहॊस »